Aamsanchar

राजनीति

दैलेख, वैशाख ३१ गतेको मतदान कार्य सञ्चालन गर्नुपर्ने मतदान अधिकृत आफै रक्सी खाएर उन्मत्त भएको पाएपछि जिम्मेवारीबाट हटाइएको छ । नारायण नगरपालिका-११ बिन्ध्यवासिनीको रैनादेवी मावि (ख) मतदान केन्द्रका मतदान अधिकृत जीतबहादुर खत्रीले मतदान प्रक्रियाका काम […]

शनिवार, वैशाख ३०, २०७४

काठमाडौ : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भोली हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा भएको बताउनु भएको छ । गृहमन्त्रालयमा शनिवार विशेष पत्रकार सम्मेलन गरी मन्त्री निधिले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रुपमा […]

शनिवार, वैशाख ३०, २०७४

(पूर्णप्रसाद मिश्र) काठमाडौँ । स्थानीय तहको निर्वाचनमा राजनीतिक नेतृत्व एवम् उच्च सरकारी पदाधिकारीले कुन मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा आम चासोको रुपमा रहेको छ । दुई दशकपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना […]

शनिवार, वैशाख ३०, २०७४

काठमाडौँ। स्थानीय तह निर्वाचनको मतदानको दिन भोलि बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म निर्वाचन आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसम्म मात्र सञ्चालन हुनेछन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसूदन सिलवालले दिनुभएको जानकारी […]

शनिवार, वैशाख ३०, २०७४

काठमाडौँ । गृहसचिव लोकदर्शन रेग्मीले सरकारका चारवटै सुरक्षा निकाय र निजामति कर्मचारी एक ढिक्का भएर निर्वाचन सफल बनाउन लागिरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव रेग्मीले सरकारले निर्वाचनका […]

शनिवार, वैशाख ३०, २०७४

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले अनुगमनका लागि खटाएको सुझाव समितिले आयातित औषधि महँङ्गो पर्ने गरेको प्रतिवेदन बुझाएपछि सरकारले औषधि खरिद बिक्री आफैले गर्ने निर्णय गरेको छ । सरकारले विदेशी कम्पनीबाट किन्नुपर्ने औषधि सिधैँ खरिद गरी सरकारी […]

शनिवार, वैशाख ३०, २०७४

बिर्तामोड। मधेशवादी ६ वटा पार्टी एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल झापाको नेतृत्वले आफ्ना माग सम्बोधन भए जेठ ३१को स्थानीय चुनावमा सहभागिता जनाउने घोषणा गरेको छ । संवाद समूह झापाको संयोजनमा बिर्तामोडस्थित सचिवालयमा शनिवार […]

शनिवार, वैशाख ३०, २०७४

नवलपरासी, स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द (सिल) गरिएको छ । निर्वाचन सुरु हुनुभन्दा २४ घन्टा अघि नवलपरासीको त्रिवेणी नाका आज बिहान ७ बजेबाट सिल (बन्द) […]

शनिवार, वैशाख ३०, २०७४

चितवन । भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सात तहमा तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन् । निर्वाचनका लागि एक सय ६१ वटा […]

शनिवार, वैशाख ३०, २०७४

काठमाडौँ। स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको मौनअवधिसम्ममा ६२ सञ्चारमाध्यमका एक सय १५ सामग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । यही वैशाख १५ देखि २८ गतेसम्मका अवधिमा छापातर्फका ३४ माध्यममा ६६ […]

शुक्रवार, वैशाख २९, २०७४