काठमाडौ। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावलले भूकम्पपछिको पुनःनिर्माण कार्य अघि बढाउन दलहरुबीच एकताको खाँचो रहेको बताउनुभएको छ । ओमन एक्टले आज यहाँ आयोजना गरेको ‘भूकम्पपछिको पुनःनिर्माणमा हातेमालो’ विषयको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री रावलले […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट संस्था राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनको केन्द्रीय सदस्य तथा मेची अञ्चल संयोजकमा झापाका ध्रुव उप्रेती सर्वसम्म्त चयन भएका छन् ।काठमाडौंमा शुक्रबार सम्पन्न तेस्रो महाधिवेशनले उप्रेतीलाई चयन गरेको संगठन झापाका […]
बिर्तामोड । नेपाली काग्रेस क्षेत्र नम्वर ४ को आज वसेको क्षेत्रीय समितिको वैठकले कार्य समितिलाई विस्तार गरेको छ । ४ नम्वर क्षेत्रीय सभापति भीमप्रसाद राजवंशीको अध्यक्षतामा वसेको वैठकले उप सभापतिमा खगेन्द्र मैनाली, सूर्य गुरुङ र […]
बझाङ, उप–प्रधानमन्त्री कमल थापा जादा सत्कार नगरेको भन्दै बझाङका स्थानीय विकास अधिकारीको सरुवा गरिएको छ । असाढ ४ गते पार्टीको कामको शिलशिलामा उप–प्रधानमन्त्री थापा बझाङ पुग्नु भएको थियो । जिल्ला विकास समितिको निरिक्षण गर्दा स्थानीय […]
काठमाण्डौं । नेपाली काँग्रेसले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा पुनःनिर्माणमा राजनीति र ढिलासुस्ती भएको भन्दै २२ बुँदे असन्तुष्टि पेस गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकमा काँग्रेसको तर्फबाट सहभागी भएका […]
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारले जारी गरेको अनलाइन सञ्चारमाध्यम निर्देशिका– २०७३ लाई आवश्यक संशोधन गरिने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज सो निर्देशिका तत्कालका लागि फिर्ता लिन ध्यानाकर्षण गराएपछि मन्त्री राईले […]
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गाउँ गाउँ र घर घरमा आँसुकवि भएको मुलुक भएको बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको ५९औँ वार्षिकोत्सका अवसरमा बिहीबार आयोजित राष्ट्रिय कविता महोत्वसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले घरघरमा आँसुकवि […]
झापा । मोहन बैद्य नेतृत्वको नेकपा क्रन्तिकारी माओवादीले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीसंग सहकार्य गर्दै जनवादी क्रान्तिको तयारी गर्ने रणनीति बनाएको छ । सो पार्टीको राजधानीमा तीन दिनयता जारी राष्ट्रिय भेलामा अध्यक्ष बैद्यले पेश […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानविरुद्ध अभिव्यक्ति दिने र आन्दोलनको घोषणा गर्ने मन्त्रीहरुलाई बर्खास्त गर्न माग गरेक व्यवस्थापिका संसदको मंगलबार बसेको बैठकमा कांग्रेसका सांसदहरुले संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी बोकेको सरकारका मन्त्रीहरुलाई संविधानविपरित अभिव्यक्ति दिने र […]
विराटनगर । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानको रक्षा, कार्यान्वयन र जनताको चाहनालाई पूरा गर्न सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढिरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, मोरङद्वारा विराटनगरमा सोमबार आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता […]