
काठमाडौँ । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनको सुनुवाइका लागि आज मिसिल झिकाउने आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद […]
काठमाडौँ । व्यवस्थापिका– संसद्को आजको बैठकमा मन्त्रिपरिषद्को विस्तारमा भएको ढिलाइबारे ध्यानाकर्षण गराउँदै आगामी माघ ७ गतेभित्र प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन गर्न माग भएको छ । बैठकको विशेष समयमा नेपाली काँग्रेसका बलबहादुर केसीले स्थानीय […]
पोखरा। कास्कीमा सात दिनमै दुई हजार ७०१ जनाले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राखी निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान […]
भद्रपुर। गत बैशाखमा राप्रपा परित्याग गरेका भद्रपुर– ८ निवासी विश्वनाथ श्रेष्ठ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)मा प्रवेश गरेका छन् । डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष भएका एकीकृत राप्रपामा श्रेष्ठ यही साउन १ गते प्रवेश गरेका हुन् […]
बिर्तामोड। झापाको चारपानेमा आयोजित कार्यक्रममा बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट नवनिर्वाचित जनप्रतिनिधिहरुले चारपानेलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चारपाने–अर्जुनधारा विकास समाज बिर्तामोड –२ चारपाने झापाले बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाबाट निर्वाचित […]
बिर्तामोड। नेपाली कांग्रेस झापाले नेपाली कांग्रेसका तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । पार्टी कार्यालयमा एक समारोहको आयोजना गर्दै उनीहरुलाई सम्मान, वधाई तथा शुभकामना प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै […]
काठमाडौँ। नेपाली काँग्रेसले स्थानीय तहको दुई चरणको निर्वाचनमा भोगेको परिणामको समीक्षा गर्दै आगामी निर्वाचनमा पार्टीलाई कसरी अब्बल बनाउने भन्नेबारे बहस सुरु गरेको छ । केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अघिल्ला […]
रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधनभन्दा पहिले तीन चरणका निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । प्रगतिशिल पत्रकार सङ्घ, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनप्रतिनिधिको अधिकार खोस्ने, हिन्दी भाषालाई कामकाजी भाषा […]
काठमाडौँ । नेकपा (एमाले) निकट युवा सङ्घ नेपालले ९ औँ महाधिवेशनको टुङ्गो लगाउन आज स्थायी समितिको बैठक सुरु भएको छ । महाधिवेशनका लागि गत वैशाखमा मिति निर्धारण गरिएको भएपनि स्थानीय तहका चुनाव भएका कारण महाधिवेशन […]