
काठमाडौँ, गणेशमान सिंह अध्ययन प्रतिष्ठानले मुलुकका विभिन्न बाढी प्रभावित क्षेत्रमा १५ हजार प्याकेट जीवनजल आज पठाएको छ । प्रतिष्ठानले पहाडी तथा तराई जिल्लाका प्रभावितलाई झाडापखालाको संक्रमणबाट बचाउन विभिन्न संघ संस्थाबाट ३० हजार प्याकेट जीवनजल खरीद गरेकोमा […]
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनसम्बन्धी विधेयकमा संसद्मा आइतबारदेखि हुने बहसमा हिन्दु राष्ट्र पुनःस्थापनाको विषय पनि प्रवेश गराउन माग गर्नु भएको छ । आज यहाँ अयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकार […]
काठमाडौँ। एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी दुर्घटनामा परी आज घाइते हुनु भएको छ । नयाँ बानेश्वरस्थित पार्टी निकट राष्ट्रवादी विद्यार्थी संघको कार्यालय उद्घाटन गर्न जानेक्रममा उहाँको सवारी साधनलाई चावहिलमा भाडाको […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आशन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग परामर्श लिनुभएको छ । प्रधानमन्त्री देउवाले आफ्नो निजी निवास बालुवाटारमा आज पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग भ्रमणबारे छलफल गर्नुभएको […]
इलाम । आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गर्नुभएको छ । नेकपा(एमाले)का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ […]
काठमाडौँ। निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा हुने स्थानीय तहको निर्वाचनलाई कुशलतापूर्वक व्यवस्थापन गर्ने सिलसिलामा सरकारलाई १७ बँुदे निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा […]
मोरङ। अविरल वर्षापछि आएको बाढीले पूर्णरुपमा विस्थापितलाई पुनःस्थापना गराउन नेकपा (एमाले) मोरङले आजदेखि स्वयम्सेवक टोली परिचालन गरेको छ । स्वयम्सेवकले बाढीबाट क्षति भएका घरको पुनःनिर्माण, मर्मतसम्भार तथा मरेका पशुपक्षीको व्यवस्थापन गर्ने एमाले मोरङका अध्यक्ष विनोद […]
काठमाडौँ, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाली काँग्रेस र आफ्नो पार्टीबीच भएको समझदारी रणनीतिक महत्वको भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको विस्तारित बैठकलाई यहाँ आज सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले अन्धराष्ट्रवादका नाममा मुलुकलाई फासीवादको […]
काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले पार्टी विरोधी गतिविधि गरेको भन्दै १५ जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले आज एक विज्ञप्तिमार्फत नेता देवेन्द्र पौडेल, कुमार पौडेल, महेन्द्र पासवान, […]