
इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले यो वर्ष चुनावी र आर्थिक समृद्धिको वर्ष हुने बताउनुभएको छ । रोङ गाउँपालिकामा आज आयोजित चुनावीसभामा उहाँले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । […]
ताप्लेजुङ, ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका वडा नम्बर २ खेजेनिमका वडा सदस्यका उम्मेदवार मनकुमार पतङ्वा अपहरणमुक्त हुनुभएको छ । उम्मेदवारी दर्ता गर्न खेजेनिमबाट गाउँपालिकाको केन्द्र तापेथोकतर्फ जाँदै गरेका पतङ्वालाई विप्लव माओवादीका कार्यकर्ताले अपहरण गरेका थिए । उहाँ […]
खुदुनाबारी, अर्जुनधारा नेकपा एमाले नगर चुनाव प्रचार प्रसार समिति सचिवालयले नगरका सबै तह तप्काका संगठनलाई ससक्त परिचालन गदै विविध निर्णय गरेको छ । चुनाव प्रचार प्रसार समितिका संयोजक बृख प्रधानको अध्यक्षतामा बसेको उक्त सचिवालय बैठकले […]
खोटाङ । आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्न खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा दलबीच समय बाँडिएको छ । स्थानीय तहको निर्वाचनका लागि आइतबार हुने मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको […]
इलाम । इलाम नगरपालिका–१२ का लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्षका उम्मेदवार घोषणा गरिएका नारायण राई दुई दिनदेखि बेपत्ता भएका छन् । सो पार्टीले शनिबार आयोजना गरेको आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका […]
विराटनगर । नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी फोरम नेपालले मोरङको विराटनगर महानगरपालिकासहित चारवटा स्थानीय तहको निर्वाचनमा तालमेल गरेको छ । ती दुई पार्टीले आज यहाँ संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख र उपप्रमुख पदमा तालमेल […]
धनगढी । उम्मेदवारी मनोनयनमा बाधा अवरोध पु¥याउन बाटामा टायर बाल्दै गरेका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य फोनीराम चौधरी र सुनिता चौधरीलाई प्रहरीले आज पक्राउ गरेको छ । उनीहरुलाई कैलालीको साबिक हसुलिया क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रजिअ […]
रुकुम । गृहमन्त्री जनार्दन शर्माले करिब २० वर्षपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपले सफल पार्न सरकारले सबै सुरक्षा रणनीति अपनाउने बताउनुभएको छ । आज बिहान मुसीकोटमा भएको पत्रकार सम्मेलनमा मन्त्री शर्माले […]
विराटनगर। नेकपा (एमाले) र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच विराटनगर महानगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि चुनावी तालमेल भएको छ । नेकपा(एमाले)का प्रमुख पदको उम्मेदवार विनोद ढकाललाई लोकतान्त्रिक फोरमले सघाउने छ भने उपप्रमुखमा […]