
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि भोट दिन भने निकै सकस परेको छ । आफैँले जन्म दिएका दुई छोरा अलगअलग पार्टीबाट […]
राजविराज । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । प्रेस मञ्च नेपालद्वारा आज सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले […]
काठमाडौँँ। नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताउनुभएको छ । आफ्नो निवास लाजिम्पाटमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न […]
झापा। दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुन अब १६ दिनमात्र बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै यहाँका क्रियाशील विभिन्न राजनीतिक दलले आआफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गर्ने र मतदाता घरदैलो अभियानलाई तिब्रता दिएको छ । विकास निर्माणलाई […]
सुरुङ्गा। नेपाल राष्ट्रिय शिक्षक संगठन, कनकाई नगर कमिटी गठन भएको छ । शुक्रबार कनकाई माविमा आयोजित एक कार्यक्रमका बीच हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा समिति गठन भएको हो । नवगठित समितिको उपाध्यक्षमा तिलक गजमेर, महिला उपाध्यक्षमा हिरा […]
चितवन । भरतपुर महानगरपालिका– १९ मा पुनःनिर्वाचन नगर्न÷नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै यहाँका राजनीतिक दल फरक÷फरक शैलीमा निर्वाचनको प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन आयोगले मतपत्र च्यातिएकाले पुनः मतदान गर्ने निर्णय गरेसँगै दायर भएको रिट […]
धनगढी । आसन्न स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लावाट ६८९ जना प्रतिनिधि निर्वाचित हुन लागेका छन् । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार, १३ स्थानीय तह रहेको कैलालीमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाबाट १०० प्रतिनिधि निर्वाचित हुन लागेका […]
काठमाडौं : नेकपा एमालेले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले प्रस्ताव गरेर प्रधामन्त्री चयन गरेको स्मरण गराएको छ। संसदको शुक्रबारको बैठकमा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पहिलो संविधानसभा निर्वाचनपछि गठित सरकारमा एमालेकै प्रस्तावमा […]
काठडमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको चुनावअघि संविधान संशोधन संभावना सम्भावना नभएको बताउनुभएको छ। चुनाव सकिनासाथ संविधान संशोधन गर्ने देउवाले प्रतिवद्वता व्यक्त गर्नुभयो । साथै देउवाले चुनावमा भाग लिन मधेसकेन्द्रित दललाई आग्रह गर्नुभयो । संविधान […]