Aamsanchar

राजनीति

भद्रपुर। आसन्न स्थानीय तहको निर्वाचनका लागि झापा एक जना मुख्य निर्वाचन अधिकृतसहित १५ जना आआफ्ना कार्य क्षेत्रमा आइसक्नुभएको छ । भद्रपुर नगरपालिकाका लागि मुख्य निर्वाचन अधिकृत जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन पाण्डेले जिल्ला समन्वय समितिको […]

शनिवार, वैशाख ९, २०७४

विराटनगर। स्थानीय तहको निर्वाचनका लागि मोरङमा चार हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । यस जिल्लाको ६६९ वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्नका लागि चार हजार १४ जना कर्मचारी खटिने पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका […]

बिहिवार, वैशाख ७, २०७४

काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध छ दलबीच आज एकता भई ‘राष्ट्रिय जनता पार्टी’(राजपा) घोषणा भएको छ । नयाँ घोषित दलमा महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरत्सिंह भण्डारीको राष्ट्रिय मधेस […]

बिहिवार, वैशाख ७, २०७४

काठमाडौँ। गणपूरक सङ्ख्या नपुगेपछि ‘विद्युत् नियमन आयोग विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन सकेन । व्यवस्थापिका–संसद्को आज बैठकमा ऊर्जा मन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको सो विधेयकलाई सदनको बहुमतले पारित गर्नुपर्ने थियो । […]

बिहिवार, वैशाख ७, २०७४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगको गरिमा र संवैधानिक हैसियतबारे आफ्नो पार्टी पूर्ण रुपमा सचेत रहेको जनाएको छ । आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिप्रति आफ्नो दल ध्यानाकर्षित भएको जनाउँदै राप्रपाले एक जिम्मेवार राजनीतिक […]

बिहिवार, वैशाख ७, २०७४

झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ । स्थानीय बिर्तामोडमा योङ कम्युनिस्ट लिग (वाइसिएल नेपाल)र अनेरास्ववियु (क्रान्तिकारी) झापाको जिल्ला अधिवेशन तथा […]

बिहिवार, वैशाख ७, २०७४

काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई चुनावी आचारसंहिताविपरीतको कार्य नर्गन फेरि आग्रह गरेको छ । पछिल्लो केही दिनयता चुनावी आचारसंहिता उल्लंघनका घटना बढ्न थालेपछि आयोगले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएको हो । वैशाख ३१ गते हुने […]

बिहिवार, वैशाख ७, २०७४

काठमाडौँ । प्रमुख पाँच दलले यही वैशाख ३१ गते हुने निर्वाचन निर्धारित मितिमै हुने स्पष्ट पार्दै मधेस केन्द्रित दल सहमतिमा आए केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न सकिने निष्कर्ष निकालेका छन् । निर्वाचनलगायत समसामयिक विषयमा […]

बुधवार, वैशाख ६, २०७४

भद्रपुर । अगामी वैशाख ३१ सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि झापामा दुईजना महिला निर्वाचन अधिकृत खटिनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसरी खटिने महिला निर्वाचन अधिकृतमा गौरादह नगरपालिकामा शकुन्तला कार्की र मेचीनगर नगरपालिकामा […]

बुधवार, वैशाख ६, २०७४

मोरङ । सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रबहादुर कार्कीले सरकारको ध्यान वैशाख ३१ मै स्थानीय तहको निर्वाचन गर्नेमा केन्द्रित रहेको बताउनुभएको छ । मोरङको उर्लाबारीमा आज दिउँसो नेकपा (माओवादी केन्द्र) नगर कमिटीले आयोजना गरेको […]

बुधवार, वैशाख ६, २०७४