Aamsanchar

राजनीति

पोेखरा । संघीय र प्रादेशिक निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले शुरु गरेको मतदाता नामावली दर्ताअन्तर्गत क्षेत्रीय निर्वाचन कार्यालय, कास्कीमा चौथो दिनसम्ममा एक हजार ३१४ जनाले आफ्नो नाम दर्ता गराएका छन् । साउनको १ गतेदेखि शुरु भएको […]

बिहिवार, साउन ५, २०७४

काठमाडौँ। निर्वाचन आयोगले तेस्रो चरणको प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगको बुधबारको बैठकले ती आठ जिल्लाका १२७ स्थानीय तहमा असोज २ […]

बिहिवार, साउन ५, २०७४

काठमाडौंँ ।  सत्तारुढ नेपाली काँग्रेसले आगामी सोमबार पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।  ९ गते दिउँसो २ बजे बस्ने केन्द्रीय कार्य समितिको बैठकमा प्रदेश नम्बर २ को निर्वाचनका विषयमा छलफल हुने पार्टी सचिवालयले […]

बिहिवार, साउन ५, २०७४

काठमाडौँ। सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्धको विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दालाई यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश चोलेन्द्रशमशेर जवरा र प्रकाश राउतको संयुक्त इजलासले आज शर्माको विशेष अदालतको मुद्दालाई […]

बुधवार, साउन ४, २०७४

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा मधेस केन्द्रित दललाई संविधानको मुल प्रवाहमा ल्याउन परिमार्जनसहित पेश गरिएको संविधान संशोधन विधेयकको पक्षमा रहनुपर्ने विषयलाई प्राथमिकता दिइएको छ । नयाँ बानेश्वरमा आजदेखि सुरु भएको केन्दीय कार्यसमितिको बैठकमा […]

बुधवार, साउन ४, २०७४

ललितपुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा (माओवादी केन्द्रले) अपेक्षित जीत हासिल गर्न नसक्नुको दोष जनतालाई दिएर नेताकार्यकर्ताले उन्मुक्ति नपाउने बताउनुभएको छ । आज ललितपुरको थासीखेलमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले देश […]

बुधवार, साउन ४, २०७४

काठमाडौँ। व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता समिति मातहत गठन गरिएको उपसमितिले मुलुकका सातै प्रदेशमा इन्धनको भण्डारण क्षमता बढाउने सन्दर्भमा पछिल्लो समय जग्गा खरिद गर्न गरिएका प्रयाससम्बन्धी सम्पूर्ण पत्राचार र निर्णयको प्रतिलिपि उपलब्ध गराउन नेपाल आयल […]

बुधवार, साउन ४, २०७४

चितवन। निर्वाचन आयोगले मतदाता नामावलीमा फोटोसहितको नाम छुटेकाहरुको फोटो खिचाउन १५ दिनको समय दिएपछि आइतबार एकै दिन यहाँ १८३ जनाले फोटोसहितको नाम लेखाएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनमा यसअघि फोटो खिच्न छुटेर मतदान गर्न […]

सोमवार, साउन २, २०७४

काठमाडौँ । हालसम्म निर्वाचन भएका स्थानीय तहमा ६० जना एकल महिला (विधवा) जनप्रतिनिधिमा निर्वाचित भएका छन् । मानवअधिकारका लागि महिला, एकल महिला समूह र एकल महिला सशक्तीकरण र विकासका लागि दक्षिण एसियाली महिला सञ्जालले ‘हामी सक्छौँ’ […]

सोमवार, साउन २, २०७४

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो […]

सोमवार, साउन २, २०७४