Aamsanchar

राजनीति

काठमाडौँ। चिकित्सा क्षेत्र सुधारका ठोस माग राखेर आफूले बारम्बार सरकारको ध्यानाकर्षण गरे पनि सुनुवाइ नभएको भन्दै डा. गोविन्द केसीले फेरि अनशनको घोषणा गर्नुभएको छ । डा. केसीले आज विज्ञप्ति जारी गर्दै आफूले माग पूरा गर्न […]

आइतवार, साउन १, २०७४

काठमाडौं । ६ मधेसी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल फुटको संघारमा पुगेको छ । पार्टी एकीकरणदेखि असन्तुष्ट रहँदै तत्कालिन तमलोपाका उपाध्यक्ष हृदेयश त्रिपाठीको नेतृत्वमा राजपा नेपाल फुट्न लागेको हो । त्रिपाठीले राजपा नेपाल […]

आइतवार, साउन १, २०७४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्ट पक्षको भावनालाई समेटेर आन्तरिक द्वन्द्व व्यवस्थापन गर्ने भएको छ । देशभरका कार्यकर्ताले संस्थापन तथा असन्तुष्ट पक्षलाई पार्टी एक ढिक्का कायम गर्न दिएको तीव्र दवावका कारण दुवै पक्ष लचिलो भएका हुन् […]

आइतवार, साउन १, २०७४

पोखरा। स्थानीय माछापुच्छ्रे गाउँपालिकाले त्यस क्षेत्रको समग्र विकासका लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७४÷ ७५ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख कर्ण गुरुङले यस क्षेत्रलाई पर्यटकीय […]

आइतवार, साउन १, २०७४

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुुर देउवासमक्ष अब विस्तार हुने मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । महिला सांसद समन्वय समितिमा आबद्ध महिला सांसदले आज प्रधानमन्त्री देउवासँग भेटी मुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य […]

आइतवार, साउन १, २०७४

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध रु दश अर्ब दुई करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । कर निर्धारण गर्दा अनियमितता […]

आइतवार, साउन १, २०७४

काठमाडौं, निर्वाचन आयोगले आज आइतबारदेखि फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्दैछ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनावका लागि आयोगले आगामी १५ गतेसम्म मतदाता नामावली संकलन गर्ने भएको हो । आयोगले सूचना निकालेर १८ वर्ष पुगेका […]

आइतवार, साउन १, २०७४

काठमाडौँ। नेपाल सरकारको निर्णय बमोजिम प्रधान सेनापति राजेन्द्र क्षत्री संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा यही असार २३ गते आयोजना भएको विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशहरुको दोस्रो सुरक्षा प्रमुखको सम्मेलनमा सहभागी हुनुभई स्वदेश फर्कनुभएको छ […]

आइतवार, साउन १, २०७४

काठमाडौँ। व्यवस्थापिका– संसद्, संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । न्यायपालिका सुधार सम्बन्धमा प्रस्तुत गर्नुभएको अवधारणा, कार्ययोजना र सोच सुनेपछि बैठकले उहाँको योग्यता, क्षमता र अनुभवका […]

आइतवार, साउन १, २०७४

काठमाडौँ। व्यवस्थापिका–संसद्मा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरुको एक समूहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी मतदाता नामावली दर्ता गराउने अवधि १५ दिन बढाउन माग गरेको छ । पूर्वमन्त्री एवम् सांसद बालकृष्ण खाँणको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटार […]

शनिवार, असार ३१, २०७४