Aamsanchar

राजनीति

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार सिंगापुर पुगेका छन् । उनका संवाद सचिव फणिराज पाठकका अनुसार पूर्वराजा शाह केही दिनका लागि बुधबार सिंगापुर पुगेका हुन् । सिंगापुरको भ्रमण सकेर ज्ञानेन्द्र उतैबाट भारत जाने कार्यतालिका रहेको छ […]

बुधवार, कार्तिक २४, २०७३

झापा । झापामा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले स्थानीय तह पुनर्संरचनामा एकलौटी निर्णय गरेको भन्दै नेकपा एमालेसहितका छ वटा राजनीतिक दल आन्दोलित भएका छन् । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक समेत रहेका […]

बुधवार, कार्तिक २४, २०७३

मोरङ, सभामुख ओनसरी घर्तीले राजनीतिक परिवर्तनका उपलब्धि संस्थागत गर्न दलहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिनुभएको छ । विराटनगरमा आज बिहान पत्रकारसँग कुरा गर्दै सभामुख घर्तीले अहिलेको चुनौती सामना गर्न संविधान कार्यान्वयन अत्यावश्यक रहेकाले दलहरुबीचको एकतामा […]

मङ्गलवार, कार्तिक २३, २०७३

काठमाडौं: सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीलाई सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । लोकमानविरुद्ध दायर पुनरावलोकन मुद्धामा सर्वोच्चको आदेश बमोजिम म्याद तामेल गर्न डर, धाक, धम्की दिएर […]

मङ्गलवार, कार्तिक २३, २०७३

काठमाडौंः माओवादीका बर्हिगमित लडाकूहरुले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय कब्जामा लिएका छन्।परिवारसहित आएका माओवादीका बर्हिगमित लडाकूहरुले सोमबार दिउँसो माओवादी केन्द्रको पेरिसडाँडामा रहेको पार्टी कार्यालय कब्जामा लिएका हुन्। बर्हिगमित लडाकूहरु परिवार तथा बालबच्चासहित माओवादी केन्द्रको पार्टी […]

मङ्गलवार, कार्तिक २३, २०७३

धनकुटा । कोशी पहाडी जिल्ला धनकुटामा बसोबास गर्दै आएका किरात आठपहरिया जातिले धनकुटा नगरपालिका क्षेत्रलाई आठपहरिया स्वायत्त क्षेत्र बनाउन माग गरेको छ । किरात आठपहरिया सामाज नेपाल धनकुटाले आज पत्रकार सम्मेलन गरी धनकुटा नै आफ्नो […]

मङ्गलवार, कार्तिक २३, २०७३

काठमाडौँ । सरकारले मिर्गौलाका लागि सम्पूर्ण डायलाइसिस(रक्तशुद्धीकरण) निःशुल्क गर्ने निर्णयको कार्यान्वयन गर्न सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ । यसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलाइसिसको व्यवस्था गरिएकामा अबदेखि जति पटक डायलाइसिस गर्नुपरे पनि निःशुल्क हुने […]

मङ्गलवार, कार्तिक २३, २०७३

झापा। झापामा १५ बटा स्थानीय तह हुने भएको छ ।  जिल्ला विकास समितिको कार्यालयमा सोमबार बसेको सर्वदलीय वैठकले झापाको स्थानीय तहको पुनसंरचना टुंगो लगाएको हो । जनसंख्या र भौगोलिक आधारमा पुनसंचनाको निर्णय गरिएको स्थानीय विकास […]

मङ्गलवार, कार्तिक २३, २०७३

सुरुङ्गा (झापा)। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अन्नको उर्वर भूमिका रुपमा चिनिएको झापा र देशका अन्य भू–भागमा पनि पछिल्लो समयमा जग्गा प्लटिङले अन्न उत्पादनमा प्रभाव परेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । माओवादी केन्द्र निकट व्यवसायीको […]

सोमवार, कार्तिक २२, २०७३

भक्तपुर। नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले तरुण दललाई आफ्नो मुठ्ठीमा राखेर कब्जा गर्ने उद्देश्यले एकतर्फी ढङ्गले महाधिवेशन गर्न लागेको आरोप लगाउनुभएको छ । आज भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै उहाँले तत्कालीन […]

सोमवार, कार्तिक २२, २०७३