Aamsanchar

धर्म सास्कृति

काठमाडौं-  विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भन्दै हटाउन लागिएको हो । पशुपति क्षेत्र विकास […]

बिहिवार, मंसिर १२, २०८२

जनकपुरधाम – सप्ताहव्यापी सीता-राम विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै छ । जन्तीको रुपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन छ । यसअघि मंगलबार राम र सीताको […]

बुधवार, मंसिर ११, २०८२

काठमाडौँ –  मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी। ​त्रेतायुगमा जनकनन्दिनी सीता र मर्यादापुरुष रामचन्द्रको विवाह भएको सम्झनामा शुक्रबार यो पर्व मनाइँदै छ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यो पर्व विशेष महत्त्वका साथ मनाइन्छ। मिथिलावासीले यो पर्वलाई […]

मङ्गलवार, मंसिर १०, २०८२

मुस्ताङ-  हिन्दू तथा बौद्धमार्गीको महत्त्वपूर्ण तीर्थस्थलको मुक्तिनाथ मन्दिरमा रहेको १०८ धारामा छाता, प्लाष्टिक र रेनकोट ओढ्न र दुई कुण्डमा सुइमिङ ड्रेस लगाएर नुहाउन रोक लगाइएको छ। वर्षेनी आठ लाखभन्दा बढी नेपाली, भारतीय तथा तेस्रो राष्ट्रबाट […]

आइतवार, मंसिर ८, २०८२

जनकपुरधाम-  त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगतजननी माता सिताबिच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष मनाइने साताव्यापी राम–जानकी विवाहपञ्चमी महामहोत्सव अन्तर्गत शनिबार धनुष यज्ञ कार्यक्रमको आयोजना गरिएको छ । जनकपुरधामको रंगभूमि मैदान बाह्र बिघामा […]

आइतवार, मंसिर ८, २०८२

कनकाई । श्री कनकाई छठ सेवा समाज, कनकाई नगरपालिका–३ को नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ । मंसिर १ गते सोमवारका दिन संस्थाका आजिवन सदस्य, संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी, लेखा समिति, वरिष्ठ सल्लाहकार तथा सल्लाहकारहरू […]

मङ्गलवार, मंसिर ३, २०८२

बालाचतुर्दशी (बालाचतुर्शी) मार्गशिर्ष कृष्ण चतुर्दशीको दिन मनाइने सनातन हिन्दु धर्मको एक अत्यन्तै पवित्र पर्व हो। यसलाई पितृ उद्धार, आत्मशुद्धि, र भगवान् शिवको कृपा प्राप्त गर्ने दिन मानिन्छ। मुख्य महत्त्वहरूः दिवंगत पितृहरूको उद्धार हुने विश्वास। शतबीज […]

मङ्गलवार, मंसिर ३, २०८२

ताप्लेजुङ-  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सयौं वर्ष पुरानो घन्टीहरु सुरक्षित रहेका छन् । पाथीभरा दर्शन गर्ने भक्तजनले अर्पण (चढाएका)गरेका घन्टी सुरक्षित रहेका हुन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार पाथीभरामा ११० वर्ष पहिलेका घन्टीहरु रहेका छन् […]

आइतवार, मंसिर १, २०८२

सिड्नी (अष्ट्रेलिया)। श्री नरहरिनाथ योगी तथा आदित्यनाथ फाउन्डेशन अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर २७, २८ र २९ गते सिड्नीस्थित ग्राण्ड प्यालेस, पारामाटा रोडमा श्रीमद् भागवत ज्ञानगंगा महायज्ञ आयोजना हुने भएको छ। संस्थाका अध्यक्ष पं. नारायण नारायण […]

शनिवार, कार्तिक २३, २०८२