Aamsanchar

धर्म सास्कृति

अनि यसपालाको उभौलीमा साकेला चण्डी नाच्न कोरोना महामारीका कारण के कति सम्भव हुनसक्छ, त्यसको भने कुनै निश्चितता नभएपनि आजको दिनको विशेष महत्व सम्पूर्ण नेपालीहरुले महसुस अवश्य गरेका छन्। किराँत समुदायमा अत्यन्त लोकप्रिय चण्डी नाच सबैजनाको […]

बिहिवार, वैशाख २५, २०७७

बुद्ध शव्दको अर्थ सस्कृत शव्द बुध अर्थात जाग्नु भन्ने हुन्छ । पूर्णरुपमा सांसारिक मोहको पीडावाट जागेका एक महान व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक अनि प्रवर्तक हुन बुद्ध । यस्ता महान गुरु जसले आफ्ना प्रवचनमा भगवानले […]

बिहिवार, वैशाख २५, २०७७

भगवान नरसिंहलाई विष्णु भगवानको सबैभन्दा उग्र अवतार मानिन्छ । नृसिंह अथवा नरसिंह नर अर्थात् मान्छे अनि सिंहका एकात्मक रुप हो नरसिंह अवतार । मानव शरीरमा सिंहको टाउको भएका भयंकर आकार अनि सिंह झै क्रोध भएका […]

बुधवार, वैशाख २४, २०७७

आज थोरै यर्जुवेदबाट कुरा उत्थान गर्न चित्त परेको छ, यर्जुुवेदमा किराताँ शब्दको प्रयोग गरिएको छ र सँस्कृतमा यस शब्दको अर्थ हो अत्यन्त हसंमुख अझ सामान्य शब्दमा आकर्षक अनि राम्रा ब्यक्तिहरु । यसअर्थमा यी शुरविर, वीराङ्गना, […]

बुधवार, वैशाख २४, २०७७

शंकरको ” श ” को अर्थ हो कल्याण र ” कर ” को अर्थ हो गर्ने ! शंकरको अर्थ कल्याण गर्ने भन्ने हुन् आउछ ! शिव ,अद्वैत ,कल्याण यी सबै शव्दहरु एकै अर्थका बोधक हुन् […]

सोमवार, वैशाख २२, २०७७

बैशाख महिनाको शुक्लपक्षको एकादशीलाई मोहिनी एकादशी भन्दछन् । यस एकादशीमा भक्तिपूर्वक अर्चना गर्ने, एकादशी महात्मय सुन्ने अनि व्रत लिने गरेमा पाप मोचन हुन्छ, सांसारिक मोहवाट छुट्कारा पाइन्छ भनेर नै यस वसन्त रितुको पान एकादशीलाई मोहिनी […]

आइतवार, वैशाख २१, २०७७

बैशाख शुक्ल नवमी एउटा पावन नवमी हो जसमा रामायणकी मुख्य पात्र अनि हिन्दु आस्थाकी केन्द्रबिन्दु स्वरुप नै मानिने सीताको जयन्ती मनाइने गरिन्छ । सीता माताको बिवाह रामसंग त्रेतायूगमा भएको हो । मिथीला, जानकी, रामनन्दनी लगायत […]

शनिवार, वैशाख २०, २०७७

हिन्दुहरुको आस्थाको केन्द्र भनेर गङ्गा नदिूलाई मानिन्छ। धेरै धर्मग्रन्थहरुमा गङ्गाको महत्वको वर्णन गरेको पाइन्छ। पवित्रताको अस्तित्व रहेको गङ्गा माताको सबै हिन्दु धर्मावलम्बीहरुमाझ भावनात्मक आस्था रहने गरेको छ। गङ्गा सप्तमीलाई धेरै स्थानहरुमा गङ्गा जयन्ती भनेर पनि […]

बुधवार, वैशाख १७, २०७७

करुणा, लोकल्याणकारी अनि सहकालका देवता मत्स्यन्द्रनाथका बिभिन्न नामहरु छन्, मछिन्द्रनाथ, अवलोकेत्श्वर , बुङ्गद्धया लगायत अनेकन नाम अनि सर्वनामहरुले यि सिद्ध योगीको पुकारा गरिन्छ । मछिन्द्रनाथ एक सिद्ध योगी हुनुहुन्छ, काठमाण्डौं बुङ्गमतीमा वहाँको जन्म भएको प्रमाणित […]

सोमवार, वैशाख १५, २०७७

आज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ । शुरु गरौं सातुको प्रसङ्गबाट किनभने आजको दिनको मुख्य आकर्षण अनि […]

आइतवार, वैशाख १४, २०७७