
दोहा । कोच प्रवासी समाज दोहा कतारले पहिलो पटक आठौँ राष्ट्रिय भक्का दिवस भव्य रूपमा मनाएको छ। शुक्रबार, ग्राण्डमलस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा २०० भन्दा बढी राजबंशी समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिता रहेको थियो। […]
बिर्तामोड । झापा अर्जुनधारा १ स्थित शङ्कराचार्य पीठ साधुटारमा सञ्चालित अतिरुद्र महायज्ञमा भद्रपुर निवासी दीपक पोखरेलले ११ लाख ११ हजार १ सय रुपैयाँ दान गरेका हुन् । महायज्ञका प्रमुख याजक रहेका पोखरेलले अनुष्ठान सफलताको कामना […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । घरपरिवारमा सँगै […]
बिर्तामोड । झापाको अर्जुनधारा–१ साधुटारस्थित श्री शङ्कराचार्य पीठमा आयोजना भइरहेको सर्वकल्याण अभिषेकात्मक अतिरुद्रमहायज्ञमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उपस्थिति जनाएका छन्। कोशी प्रदेशमै पहिलो पटक आयोजना गरिएको यो विराट महायज्ञमा आज मुख्यमन्त्री कार्कीले उपस्थित भई […]
कनकाई माई धार्मिक मेला, जसले धार्मिक आस्था र सांस्कृतिक एकतालाई प्रोत्साहन गर्ने उद्देश्य लिएको थियो, विगतका वर्षहरूसँग तुलना गर्दा यस मेलामा सहभागी हुने मानिसहरूको संख्या उल्लेखनीय रूपमा घट्दै गएको छ । यो अवस्थामा मेलाको पवित्रता, […]
ढल्केबर- धनुषाको धनुषाधाममा एक महिने मकर मेला सुरु भएको छ । प्रत्येक वर्ष माघ १ माघी सङ्क्रान्तिको दिनदेखि सुरु हुने मकर मेला यस क्षेत्रको सबैभन्दा प्रख्यात मेला हो । जनकपुरधामबाट करिब १९ किलोमिटर उत्तरपूर्वमा रहेको […]
फिदिम- किराँत लिम्बु समुदायले आज नयाँ वर्ष मनाँउदै छन । यो समुदायले माघे सङ्क्रान्तिको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन् । किराँत नयाँ वर्षलाई किराँत समुदाय अन्तरगतका लिम्बूहरूले कुसङ ऐले तङबे र राईले ऐले दङ […]
डडेल्धुरा – डडेल्धुरास्थित परशुराम धाममा माघी मकर मेला सम्पन्न भएको छ। परशुराम नगरापलिका– ५ परिगाउँस्थित महाकाली नदी किनारमा हरेक वर्ष माघे संक्रान्तिमा मेला लाग्ने गरेको छ। यसवर्ष करिब ६० हजार दर्शनार्थीहरुले भगवान परशुुरामको दर्शन तथा […]
माघे संक्रान्ति नेपालका विविधतापूर्ण पर्वहरूमध्ये एक महत्त्वपूर्ण पर्व हो। यो पर्व प्रत्येक वर्ष पौष महिनाको अन्त्यमा मनाइन्छ र माघ महिनाको सुरुवातसँगै आउने यो दिनलाई विशेष महत्त्वका साथ मनाइन्छ। माघे संक्रान्तिलाई कतिपय स्थानहरूमा मकर संक्रान्ति पनि […]