Aamsanchar

धर्म सास्कृति

काठमाडौँ,  फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । […]

सोमवार, फागुन २०, २०७५

खस्यौली, महाशिवरात्रि पर्वलाई लक्षित गरेर प्रसिद्ध बोलबमधाममा चहलपहल बढ्न थालेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबमधाममा भक्तजनलाई शिव पुराण श्रवण गराउन र अखण्ड भजन कीर्तन गराउन व्यवस्थापनको काम भइरहेको पर्रोहा […]

आइतवार, फागुन १९, २०७५

साल लगायतका वृक्षको पातवाट तयार परिने टपरा, दुना आजभोली गासिन छोडेका कारण भारतवाट आयातित प्यालास्टिक, कागजका केमिकल युक्त भाडा प्रयोग गर्नुपर्ने बाध्यता बनेको अवस्थामा झापामा शुद्ध प्राकृतिक सुपारीवाट तयार पारिएको भाडाहरु विभिन्न शुभकार्य र भोजन […]

सोमवार, फागुन १३, २०७५

गलकोट, यहाँको एक सामाजिक संस्थाले परम्परागत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्र्याउनका लागि राष्ट्रियस्तरको भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । जिल्लामा क्रियाशिल बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र काठेखोला गाउँपालिका […]

बिहिवार, फागुन ९, २०७५

काठमाडौँ,  हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मङ्गलबार माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न भएको छ । एक महीना व्रत बस्नेले प्रत्येक दिन नुहाई मध्याह्न श्रीस्वस्थानीको […]

बुधवार, फागुन ८, २०७५

काठमाडौँ,  हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिलाले महीनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा […]

मङ्गलवार, फागुन ७, २०७५

(विनादे पाण्डे कमल) श्रीकृष्णप्रणामी धर्मका प्रवर्तक महामति प्राणनाथजी यस धरतीमा प्रकट भएको चार सय बर्ष र श्री कृष्णप्रणामी मन्दिर धुलावारीको स्थापना भएको पचास वर्ष पुगेको उपलक्ष्यमा आयोजित वृहत धार्मिक महोत्सव धुलाबारीमा सम्पन्न हुदैछ । । […]

सोमवार, माघ २८, २०७५

काठमाडौँ,  प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका […]

आइतवार, माघ २७, २०७५

काठमाडौँ,  सार्वजानिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले विसं २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, […]

बुधवार, माघ २३, २०७५

नेपाल आदिवासी जनजाती महासंघमा आवद्ध मध्ये तामाङ, सन्थाल, राजवंशी, मगर, लिम्बु, गुरुङ, गनगाई, नेवा लगायत ११ जातजातीका प्रर्दशनी स्थलमा मौलिक भेषभूषा, खानाका परिकार र दैनिक उपभोग्य बस्तुको अवलोकन र खरिद गर्न सकिन्छ महोत्सवमा । फोटो […]

सोमवार, माघ २१, २०७५