चारपाने । झापाको बाह्रदशी गाउँपालिका –६ स्थित श्री गौरीशङ्कर शिवालय गायत्री स्वरुपा आश्रममा पूर्वाञ्चल धार्मिक महामहोत्सव आयोजना हुने भएको छ । बालाचर्तुदशीको अवसर पारेर आगामी मंसिर १८ देखि २६ गतेसम्म श्रीमद्भागवत धनधान्याचल राष्ट्र शान्ति महामहोत्सव […]
बिर्तामोड । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ भद्रकाली टोल सहरेडाँगीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ धनधान्याचल महापुराण आयोजना हुने भएको छ । यही मंसिर १५ गते देखि २१ गते सम्म भागवत चर्चा ज्ञान महायज्ञको आयोजना […]
इलाम जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर १ स्थित मानेभन्ज्याङ नजिकै रहेको चित्रे गुम्बा । नेपाल भारत सिमा क्षेत्रमा रहेको यो गुम्बा ऐतिहासिक गुम्बा हो । फोटो : सरोज सुवेदी /आमसंचार
छठपर्व व्रत हिन्दु धर्मावलम्बीका दुई महत्त्वपूर्ण चाड दसैँ र तिहार भर्खरै सकिएका छन् । अनि अब सुरु भएको छ, छठ पर्वको रौनक । हाम्रो पात्रो परिवारको तर्फबाट सबैभन्दा पहिले तपाईँहरू सबैलाई छठ पर्वको शुभकामना । […]
सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । […]
बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नम्बर ८ भएर बग्ने झापाको एक ठुलो खोला विरिङमा यस बर्ष पनि वृहत छठ पूजा आयोजना हुने भएको छ । छठ सेवा समिति बिर्तामोडले मंसिर ३ गते छठ पूजाको […]
कात्तिक नाच कात्तिक महिनाभरि सञ्चालन गरिने पाटनको प्रसिद्ध नाच हो । हरेक वर्ष कार्तिक कृष्णप्रतिपदादेखि कार्तिक शुक्ल पूर्णिमासम्म देखाइने यो नाच केही वर्षदेखि कार्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म छोट्ट्याएर देखाइँदै आइएको छ। मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले […]
काठमाडौं । भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छ । एक पटक एक जना चेलीले आफ्नो दाजुलाई टिका लाउँदै गर्दा यमराजको दूत उनको दाजुलाई लिन आई पुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो […]