Aamsanchar

धर्म सास्कृति

शनिवार यी कामहरु गर्दा जीवनमा हुन्छ अशुभ रु शनिदेवद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र वा कर्मजीवन सञ्चालित भएको मानिन्छ । कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ । त्यस्तै कुण्डलीकै एकादशभावलाई आय र राज्यसुखको […]

शनिवार, मंसिर २४, २०७९

को हुन त भगवान् दत्तात्रेय ? भगवान् विष्णुको अवतार दत्तात्रेय भगवानको आज जन्म जयन्ती। तीन शिर र छ हातहरू भएका दत्तात्रेय भगवानलाई विष्णु भगवानको अंशको रूपमा मानिन्छ। आज उनको जन्म जयन्तीको दिन दत्तात्रेय भगवानको बाल […]

बुधवार, मंसिर २१, २०७९

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास […]

बुधवार, मंसिर २१, २०७९

मङ्गलवार, मंसिर २०, २०७९

झापा अर्जुनधारा ९ मा रहेको श्री भगवद्भक्ति आश्रम देवर्षि संस्कृत विद्यालयमा गीता जयन्तिको अवसर पारेर काशी(मणि पितृ स्मृति समूहले गीता प्रश्नोत्तरी प्रतियोगितात्मक कार्यक्रम सोमबार सम्पन्न गरेको छ । आश्रमका अध्यक्ष तुलसीराम आचार्यको अध्यक्षता रहेको कार्यक्रममा […]

सोमवार, मंसिर १९, २०७९

प्रदोष भनेको के हो ? त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष […]

सोमवार, मंसिर १९, २०७९