Aamsanchar

धर्म सास्कृति

शास्त्रअनुसार हजारौँ कमलका फुलहरूले भगवान् विष्णुको पूजा गरेर शिव जी को अर्चना गर्ने मनुष्यले आफ्ना सबै बन्धनहरू बाट मुक्ति पाएर वैकुण्ठ लोक प्राप्त गर्दछ । कार्तिक शुक्ल चर्तुदशीमा यस व्रत गर्ने चलन छ । वैकुण्ठ […]

आइतवार, कार्तिक २०, २०७९

१६९७ मा गुरुद्वय हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सहयोगमा राजा सिद्धिनरसिंह मल्लले यो नाच सुरु गरेका हुन् । ५ दिनबाट सुरु भयो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले १७२३ मा बाठस् प्याखस् ९लोकनाटक० सहित ७ दिन […]

शुक्रवार, कार्तिक १८, २०७९

कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधिनी, ठुली एकादशी वा तुलसी विवाहको नामले समेत प्रसिद्ध यस दिन विशेष गरी विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाहको उत्सव मनाइन्छ । सनातन धर्म अनुसार आषाढ शुल्क एकादशीदेखि सुतेर भगवान् विष्णु […]

शुक्रवार, कार्तिक १८, २०७९

ठुलो एकादशी हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुलो एकादशी भनिएको हो । भगवान् विष्णु उठ्ने […]

शुक्रवार, कार्तिक १८, २०७९

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित कनकाईमाई नदीमा आयोजित छठ पूजा कार्यक्रममा एकजना पत्रकारसहित जग्गादाताहरु सम्मानित भएका छन् । कनकाई छठ सेवा समाजले छठ पूजाको उद्घाटन कार्यक्रमको अवसर पारेर आइतवार ९आज० पत्रकार राम निरौलासहित जग्गादाताहरुलाई सम्मान […]

आइतवार, कार्तिक १३, २०७९

सुरुङ्गा । परम्परादेखि कनकाई माईको पूर्वी तटमा लाग्दै आइरहेको ऐतिहासिक छठ पूजाको तयारी पुरा भएको छ । भोलि आइतबार बेलुका र पर्सि बिहान धार्मिक मेलाकै रुपमा आयोजना गर्ने गरिको पूजाको सम्पूर्ण तयारी पुरा भएको आज […]

शनिवार, कार्तिक १२, २०७९

सूर्यको अनुष्ठान नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व […]

शनिवार, कार्तिक १२, २०७९

काठमाडौं । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव भिड्न डडेलधुराबाट उमेदवारी दिएका सागर ढकालले डडेलधुरामा नाता जोडेका छन् । डडेलधुरामै भाइटीका मनाएका ढकालले धामी परिवारसँग नाता जोडिएको बताएका छन् । ‘गुल्मीको ढकाल र डडेल्धुराको […]

शुक्रवार, कार्तिक ११, २०७९