Aamsanchar

धर्म सास्कृति

नेपालका बिभिन्न स्थानहरुमा फैलिएका नेवा समुदायले आआफ्नै तवरले आफ्नो मौलिकतालाई जोगाएका छन् । यस्तै केहि अनुपम दृष्टान्तहरुमा रामेछापको चिसापानी हिले जात्रा पर्दछ । रामेछापको चिसापानी, ठोसे र भंगेरीमा रहेका नेवार समुदायहरुले रामेछाप चिसापानी हिले जात्रामा […]

शुक्रवार, भदौ ३, २०७९

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व  भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले  प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, […]

बिहिवार, भदौ २, २०७९

के रोपाइँ जात्रा नयाँ जात्रा हो ? गाईजात्राको भोलिपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकाल बाट चलिआएको हो । उतिखेरको समृद्ध राज्यहरूमा कृषिलाई विशेष दिँदै राजा प्रताप मल्लले रोपाई जात्राको सुरुवात गरेको मानिन्छ । विशेषतः चैत्य, […]

शनिवार, साउन २८, २०७९

आजको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गङ्गा सागर, धनुष सागर, सोलुखुम्बुको दूध कुण्ड, खोटाङको हलेसी, जुम्लाको दान साधु, […]

शुक्रवार, साउन २७, २०७९

आज दिदीवहिनीहरुले आफ्ना दाजु-भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखी को चलन […]

शुक्रवार, साउन २७, २०७९

जनै वा यज्ञोपवीत को महत्त्व ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु(पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको […]

शुक्रवार, साउन २७, २०७९