Aamsanchar

धर्म सास्कृति

आजको तिथिमा पितृका नाममा दीपदान गरेर बालाचतुर्दशी पर्व मनाइन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरुको भीडभाड हुने गर्छ । हिजो रातभर जाग्राम बसेर, भजनकीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात आज विहान […]

शुक्रवार, मंसिर १७, २०७८

किलौ चण्डी विनायकौ उक्ति अनुसार कलियुगमा चण्डी दुर्गा र विनायक गणेशजी प्रधान एवं प्रथम पुज्य छन् अतस् माता दुर्गाभवानी र विघ्नहर्ता गणेशजी भगवानको महिमा हाम्रो शस्त्राहरुमा वर्णितै छ । विघ्नहर्ता गणेशजी भगवानलाई खुशी पार्नसके धर्म, […]

मङ्गलवार, मंसिर ७, २०७८

  धनुषा : धनुषा र सिरहाको सिमाना छुुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट भूत मेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको छ। कमला नदीको किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमामा अनौठो […]

शुक्रवार, मंसिर ३, २०७८

तनहुँको प्रसिद्ध देवघाटधामको धार्मिक एवं भौतिक विकासलाई सम्बद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले ४० वर्षपछि देवघाट परिक्रमा गरिएको छ । संसारकै दुर्लभ धार्मिक तीर्थ देवघाटको धार्मिक महत्वको सम्बद्र्धन गर्ने उद्देश्यले यस […]

बिहिवार, मंसिर २, २०७८

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । हिन्दू धर्मालम्बीहरुका लागि कार्तिक पूर्णिमाको विशेष महत्त्व रहेको छ । यो दिन स्वर्गबाट सबै देवीदेवताहरु पृथ्वीलोकमा आउने विश्वास गरिन्छ । देवीदेवताहरु पृथ्वीलोकमा आउने र नदी किनारमा स्नान गर्न […]

बिहिवार, मंसिर २, २०७८

हरिबोधिनी एकादशीलाई एकादशीहरुमा सबैभन्दा ठूलो एकादशीका रुपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठूलो एकादशी भनिएको हो । जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको […]

सोमवार, कार्तिक २९, २०७८

फायल तस्वीर गुगलबाट धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीका अवसरमा हप्ता दिनसम्म बराहपोखरी मेला […]

आइतवार, कार्तिक २८, २०७८

शनिदेवलाई प्रसन्न गर्नका लागि यो दिन सरसिउको तेल, कालो तिल आदी चढाइने गरिन्छ । ज्योतिष शास्त्रका अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिवारदोष हटाउन शनिदेवको पूजा गर्नु आवश्यक हुन्छ । यसका साथै केही चिज पनि […]

शनिवार, कार्तिक २७, २०७८

काठमाडौं  : नेपालका १६ औ राष्ट्रिय बिभूती तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३७ औ जन्मजयन्ती आज।  पूर्वी नेपालसहित देशभर नै जन्मजयन्ती मनाइँदैछ। बिसं १९४२ कात्तिक २५ गते इलामको इभाङ ५ चुक्चिनाम्वा भन्ने ठाउँमा जन्मिएका नरध्वज […]

बिहिवार, कार्तिक २५, २०७८

छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा […]

बुधवार, कार्तिक २४, २०७८