Aamsanchar

धर्म सास्कृति

बरु भगवान इन्द्रकी पत्नी शचीलाई अपहरण गर्ने चैनले बस्न सक्लान् तर मर्यादा पुरुषोत्तम रामकी पत्नीलाई अपहरण गर्ने कोही पनि सुखसँग बस्न सक्दैन । माथिको श्लोकको तात्पर्यलाई अझ सहज वाक्यमा यसरी बुझ्न सकिन्छ– भगवान रामकी पत्नीलाई […]

बुधवार, मंसिर २२, २०७८

प्रदेश २ सरकारले रामजानकी विवाहपञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवअन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेको छ । संघीय सरकारले दिने सार्वजनिक बिदा बाहेक प्रदेश सरकारले दिने अतिरिक्त सार्वजनिक बिदाअन्तर्गत […]

आइतवार, मंसिर १९, २०७८

झापा । झापाको शिवसताक्षी नगरपालिकामा रहेको सताक्षीधाममा आज बालाचर्तुदशी भेला लागि रहेको छ । विगतका बर्षहरुमा आजकै दिन भव्य रुपमा लाग्ने गरेको मेला यस बर्ष पनि लागेको हो । पूर्व–पस्चिम महेन्द्र राजमार्ग अन्तगत झिलझिले बजारदेखि […]

शुक्रवार, मंसिर १७, २०७८

आजको तिथिमा पितृका नाममा दीपदान गरेर बालाचतुर्दशी पर्व मनाइन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरुको भीडभाड हुने गर्छ । हिजो रातभर जाग्राम बसेर, भजनकीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात आज विहान […]

शुक्रवार, मंसिर १७, २०७८

किलौ चण्डी विनायकौ उक्ति अनुसार कलियुगमा चण्डी दुर्गा र विनायक गणेशजी प्रधान एवं प्रथम पुज्य छन् अतस् माता दुर्गाभवानी र विघ्नहर्ता गणेशजी भगवानको महिमा हाम्रो शस्त्राहरुमा वर्णितै छ । विघ्नहर्ता गणेशजी भगवानलाई खुशी पार्नसके धर्म, […]

मङ्गलवार, मंसिर ७, २०७८

  धनुषा : धनुषा र सिरहाको सिमाना छुुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट भूत मेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको छ। कमला नदीको किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमामा अनौठो […]

शुक्रवार, मंसिर ३, २०७८

तनहुँको प्रसिद्ध देवघाटधामको धार्मिक एवं भौतिक विकासलाई सम्बद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले ४० वर्षपछि देवघाट परिक्रमा गरिएको छ । संसारकै दुर्लभ धार्मिक तीर्थ देवघाटको धार्मिक महत्वको सम्बद्र्धन गर्ने उद्देश्यले यस […]

बिहिवार, मंसिर २, २०७८

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । हिन्दू धर्मालम्बीहरुका लागि कार्तिक पूर्णिमाको विशेष महत्त्व रहेको छ । यो दिन स्वर्गबाट सबै देवीदेवताहरु पृथ्वीलोकमा आउने विश्वास गरिन्छ । देवीदेवताहरु पृथ्वीलोकमा आउने र नदी किनारमा स्नान गर्न […]

बिहिवार, मंसिर २, २०७८

हरिबोधिनी एकादशीलाई एकादशीहरुमा सबैभन्दा ठूलो एकादशीका रुपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठूलो एकादशी भनिएको हो । जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको […]

सोमवार, कार्तिक २९, २०७८

फायल तस्वीर गुगलबाट धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीका अवसरमा हप्ता दिनसम्म बराहपोखरी मेला […]

आइतवार, कार्तिक २८, २०७८