Aamsanchar

धर्म सास्कृति

ताप्लेजुङ — चर्चा सुरु भएको अढाइ दशकपछि पाथीभरामा केबलकार निर्माण थालिने भएको छ । कागजी प्रक्रिया पूरा भएकाले निर्माण सुरु गर्न लागिएको पाथीभरा देवी दर्शन केबलकार प्रालिले जनाएको हो । वैशाख ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीबाट […]

मङ्गलवार, चैत १७, २०७७

जोगिरा सारारारारााराररारारा, यो गीत अनि वाक्याशंले तराईको जिवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक अर्थात चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराईवासीले कुनैपनि शुभकार्य या चाडवाड या समारोहको जनाउ गर्दछन् । अनि […]

सोमवार, चैत १६, २०७७

काठमाडौं-आज रङहरुको पर्व होली मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन […]

आइतवार, चैत १५, २०७७

ज्योतिषशास्त्र अनुसार शनिबार जन्मिएका व्यक्तिहरु शनिदेवजस्तै विशेषता भएको हुनाले निकै भाग्यमानी हुने बताइएको छ । हुन त बारले मात्र व्यक्तिको भाग्यको निर्धारण गर्न सकिँदैन । यसको लागि समग्र कुण्डलीको विश्लेषणको आवश्यकता पर्दछ । तै पनि […]

शनिवार, चैत १४, २०७७

महाशिवरात्री र होलीको बीच समयमा पर्ने एकादशी आमलकी एकादशी हो । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी एकादशीका दिन अमलाको वृक्षलाई भगवान् बिष्णुको रुप सम्झेर पूजा गरिन्छ । त्यही भएर हिन्दू […]

बिहिवार, चैत १२, २०७७

कालिदास संस्कृत साहित्यका महाकवि हुन् । उनी राजपण्डितका साथै संस्कृत भाषाका महान् कवि र नाटककार थिए । कालिदासको शाब्दिक अर्थ “कालीको सेवक” भन्ने हुन्छ । उनी देवी कालीका भक्त थिए । उनलाई भारतीय गुप्त वंशीय […]

बिहिवार, चैत १२, २०७७

दाङ ।  दाङमा आगामी चैत्र २१ र २२ गते ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन हुने भएको छ । धार्मिक सांस्कृतिक पर्यटनको विकास र विस्तारमा योगदान गर्ने उदेश्यले नेपाल ज्योतिष परिषदको आयोजनामा घोराहीमा १८ औं ज्योतिष […]

सोमवार, चैत ९, २०७७

विर्तामोड । झापाको बिर्तामोड नगरपालिका–१ र अर्जुनधारा नगरपालिका–६ को संगम स्थल विहानी टोलमा निर्माण हुदै गरेको वृहत सदगुरु श्री देवचन्द्र सदनको निर्माणकार्य १० प्रतिशत सम्मन भएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल सदगुरु श्री […]

सोमवार, चैत २, २०७७

चारपाने । झापामा पूर्वी नेपालकै सबैभन्दा ठूलो आकर्षक शिव प्रतिमा अनावरण गरिएको छ । बिर्तामोड नगरपालिका–१ स्थित देवी पञ्चकन्यामा स्थापना गरिएको उत्कृष्ट र भव्य शिव प्रतिमाको प्रथम महिला जगतगुरु शंकरचार्य हेमानन्द गिरीको बाहुलीबाट अनावरण गरिएको […]

बिहिवार, फागुन २७, २०७७

हाम्रो वैदिक सनातन संस्कारमा बर्षको ३६५ दिनमा हरेक दिननै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरु आनन्द अनि स्वतन्त्र रुपले जिउन सिकाउनकालागि भएका पूर्वी दर्शनका यस्ता कुराहरुले त होला पश्चिमाहरु […]

बिहिवार, फागुन २७, २०७७