Aamsanchar

धर्म सास्कृति

काठमाडौं-पशुपतिनाथको मन्दिरमा आजदेखि दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्न नदिन पूजामा रोक लगाएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप […]

शुक्रवार, वैशाख १०, २०७८

काठमाडौं –पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट पशुपतिनाथ र गुहेश्वरी मन्दिर बन्द गर्ने निर्णय गरेको छ। कोषले बिहिबार एक सूचना जारी गर्दै कोरोना संक्रमण रोकथामका लागि नियमित नित्य पूजाबाहेक सबै क्रियाकलाप बन्द गरेको जानकारी दिएको हो। […]

बिहिवार, वैशाख ९, २०७८

ताप्लेजुङ । मेची महाकाली सरसफाइ अभियानको आयोजना, नेप्लिज टिन्स, एम के के ग्रुप, विश्व सफाइ, हाम्रो अभियान, हाम्रो लुगा घर, जिल्ला ट्राफिक झापाको सहआयोनामा ताप्लेजुङ स्थित धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिर तथा सो क्षेत्र […]

बिहिवार, वैशाख ९, २०७८

चितवन- चितवनको माडी अयोध्यापूरीमा नवनिर्मित मन्दीरमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएको छ । हजारौंको उपस्थितीमा माडी नगरपालिका वडा नं. ९ स्थित माा कृष्णनगरमा मूर्ति राखिएको हो । करीव १ सय विगाहा क्षेत्र […]

बुधवार, वैशाख ८, २०७८

ताप्लेजुङ — पाथीभरा मन्दिर दर्शनका लागि मंगलबार ८ हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार मंगलबार बिहान २ बजेदेखि दिउँसो २ बजेसम्म २१ जिल्लाका ८ हजार ५५ जनाले […]

बुधवार, वैशाख ८, २०७८

हरेक बर्ष झै यस बर्ष पनि देशका सबै राम मन्दिर, दुर्गा भवानीको मन्दिर, शक्तिपिठहरुमा पुजाआज सुरु भएको छ । विगतका बर्षहरुमा जस्तो यस बर्ष भिडभाड भने मठ मन्दिरहरुमा भक्तजनको उपस्तिथी कम देखिने छ । यसको […]

बुधवार, वैशाख ८, २०७८

काठमाडौं :  चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका […]

बुधवार, वैशाख ८, २०७८

ललितपुर –ललितपुरको चापागाउँबाट ५२ वर्षअघि चोरी भएको बज्रबाराही माईको मूर्तिलाई चापागाउँमा नै प्रतिस्थापन गरिएको छ । काठमाण्डौको छाउनीमा रहेको राष्ट्रिय सङ्ग्रहालयमा राखिएको मूर्तिलाई हिजो सोमवार सिन्दुर जात्रा गरेर चापागाउँ बसपार्कमा रहेको आगँछेय्मा प्रतिस्थापन गरिएको हो। […]

मङ्गलवार, वैशाख ७, २०७८

यक्ष मल्लको शासनकालमा कान्तिपुरी नगरीमा खोलामा स्नान गरेर पवित्र भएर स्वयम्भूनाथको दर्शन गर्ने र यसो गर्दा मृत्युपर्यन्त स्वर्ग जाने विश्वास थियो । एक दिन मृत्युका देवता यमराजले स्वयम्भूनाथको यो शक्तिबारे जानकारी पाएर आफू स्वयं स्वयम्भूनाथमा […]

मङ्गलवार, वैशाख ७, २०७८

भन्नलाई चैते भनिन्छ । तर यस वर्ष चाहिँ चैते दसैँ बैशाखमा परेको छ । वि.सं. २०७७ सालको चैते दसैँ गएर २०७८ मा खप्टिएको हो । २०७७ सालमा मलमास परेका कारणले हरेक चाडपर्व एक महिना अघि […]

मङ्गलवार, वैशाख ७, २०७८