
संसार गतिशिल छ यो गतिशिल संसारको बहावलाई जसले कठिन परिस्थिती खेपेर पनि सहज स्विकार गर्दछ त्यो नै यो दिव्यधामको साक्षी बन्न सक्छ। व्यक्ती पनि त्यही सफल मानिन्छ जो वहावलाई आफ्नो गतिसँग समाहित गर्न सक्छ, अन्यथा […]
बैङ्क केवल मुद्रा राख्ने थलो मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हो । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्कको इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ । […]
संसारभर रहेका झापालीहरु बिचमा आपसी सद्भाव कायम राख्दै आफू जन्मेको, पढेको, बढेको र हुर्केको ठाउँको विकास र समृद्धिका लागि केही गर्ने मूल उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय झापाली समाज अहिले विदेशमा रहेका सम्पूर्ण झापालीहरूको एउटा साझा संस्थाको […]
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव र सुशिला कार्कीमाथि उठेका प्रश्नहरू नेपालमा राजनीतिक स्थिरता सदैव ठूलो चुनौती रहँदै आएको छ। पटक–पटक सरकार बदलिने, दलगत स्वार्थमा देशलाई फसाइने, र नेतृत्वमा देखिएको अकर्मण्यताले जनतामा असन्तोष बढाएको छ। यही असन्तोषका […]
स्मृतिको ढोकामा ढकढक गर्दा सधैं अर्जुनधाराको आँगन खुल्छ । मुवा र बुवाको हात समातेर पहिलोपटक जब म अर्जुनधारा पुगेँ, मन्दिरको घण्टीले मेरो नानी –मनै तर्सिएको थियो । पोखरीको बीचमा उभिएको अर्जुनको मूर्ति, वरिपरि शान्त गाईहरू, […]
नेपालको आन्दोलनको इतिहास हेरौँ भने –सडकमा भीड जम्मा पार्न माइकिङको आवाज, टेन्ट टाँगिएका तुल, चौराहामा टाँसिएका व्यानर, हरेक हातमा बाँडिएका पर्चा अनिवार्य जस्तै देखिन्थे । विरोध भन्नासाथ लाउडस्पिकरमा चर्को नारा, भित्तामा चिटारिएका पोस्टर र सडकका […]
हामिले बुझ्ने भनेको शिक्षा शिक्षा अक्षर र किताबलाई सम्झन्छौ । तर मानव जीवनमा शिक्षा भन्ने कुरा केवल अक्षर र किताबमा मात्र सीमित छैन । जीवनको असली पाठशाला भनेको घर हो, र त्यहाँको असली गुरु भनेका […]
ओम आचार्य जेन-जीको आन्दोलन वर्तमान भ्रष्टाचार , कुशासन सामाजिक सञ्जालमा लगाएको रोकबाट सुरु भएको आन्दोलनले चौविस घन्टा नबित्दै सरकार ढल्नु पर्यो । सेनाको आग्रहमा प्रधानमन्त्रीको राजिनामा आए पछि कसलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने भन्ने विषयमा […]
GEN- Z का नवयुवा भाइ बहिनी हरु आन्दोलन मा आउनुको कारण सामाजिक सञ्जाल र भ्रष्टचार विरुद्ध मात्र उत्रीएका होइन, यो अति नै भए पछि को उकुसमुस एवंम सहि साध्य नएपछिको विष्फोटन हो , कारक तत्वमा […]