Aamsanchar

विचार ब्लग

[एकराज गिरी] अनन्य मित्र राजु पाठक सम्पादक तथा प्रकाशक रहेको पत्रिका ‘मेची खबर’ साप्ताहिक १९ बर्ष पूरा भई २० बर्ष प्रवेश गरेको यो क्षण मलाई औधि खुशी लागेको छ । पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य […]

शुक्रवार, साउन २१, २०७३

राजेश बर्मा हरेक जातिका आआफ्नै परम्परा र संस्कृतिहरू हुन्छन्। तर, मानव समाजको विशेषता नै के हो भने चेतनाको विकाससँगै गलत संस्कृति र परम्पराको ठाउँमा असल परम्पराहरू स्थापित हुन्छन्। तर, कतिपय समुदायमा अझै पनि परम्पराका नाममा […]

शुक्रवार, साउन २१, २०७३

[चन्द्रकानत ढकाल] वास्तवमा हामी मानिसहरु एकआपसमा निकै भिन्न छौं । हाम्रो बसोबास, खानपिन, रंग, रुप, अग्लो–पुड्को, कालो–गोरोले हामीलाई निकै फरक बनाएको छ । यति हुादाहुादै पनि हाम्रा आशाहरु भने एकैप्रकारका छन् । किनकी हामी आफूलाई […]

बुधवार, साउन १९, २०७३

क्याटलिन जुभिक  ‘नो ब्रा डे’की अभियन्ता विद्यार्थी जुभिक हटमोसक्लव डटकम अमेरिकाको हेलेना हाइस्कुल पढ्ने क्याटलिनले स्कुलमा ब्रा नलगाउने अभियान चलाएर विश्वलाई नै छक्क पारिन्। ‘मैले स्कुलमा नो ब्रा डे आयोजना किन गरेँ’ शीर्षकमा डेढ महिनाअघि […]

मङ्गलवार, साउन १८, २०७३

   भरत शिवाकोटी [ हाल प्रवासमा ]                         केहि समय देखिको देशको राजनीतिक गतिरोध प्रधानमन्त्री केपी ओलीको राजिनामा सँगै कोल्टे फेरिएको छ । देश भित्रकै त्यसमा पनि सत्तागठवन्धनकै सबैभन्दा ठुलो पार्टी नेकपा माओवादी केन्द्रले आफुले […]

आइतवार, साउन १६, २०७३

[दिपेन्द्र भट्टराई]   सहभागितामुलक प्रजातान्त्रिक प्रकृयाको आधार भनेको नै स्थानिय निकाय हो । स्थानिय निकायको पुनर्सरचना गर्दा देश काल सुहाउादो र सबै नागरिकको पहुाच पुगने गरि गरिनु पर्दछ । स्थानिय निकयबाटनै जनताका आश र अभिलासाहरु […]

आइतवार, साउन १६, २०७३

  { सागर गौतम } पृष्ठभूमि, वन र जीवन एक अर्काबीच परिपूरक वा अन्योन्याश्रित भइसकेको छ । यही मर्मलाई बोक्दै वन संरक्षण कार्यका अभियान्ताहरूको पहलकदमी र सम्बन्धितको निकायको ध्यानाकर्षणपछि देशभरिमा जारी वनको वैज्ञानिक वन व्यवस्थापन […]

मङ्गलवार, साउन ११, २०७३

[विष्णुप्रसाद खरेल] पत्रकारितामा एउटा सिद्धान्त छ – स्पाइरल अफ् साइलेन्स । यस सिद्धान्त अनुसार पत्रकारहरु समाचार लेखनमा वरिपरिको वातावरण हेर्छन र बहुमतमा रहेको समाचारमात्र प्रकासन गर्दछन र अल्पमतका विचारहरुका वारेमा मौन बस्दछन । जसले गर्दा […]

आइतवार, साउन २, २०७३

[दिपेन्द्र भट्टराई]   सभ्यताका साथ साथै मानिसहरुमा अनैतिक कार्यहरुको समेत बिस्तार हुदै गएको छ । बिभिन्न पेशा ब्यवसायमा आफ्नो नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी त्यस्ता पेशा ब्यवसायबाट राज्य तथा जनतालाई ढााटी/ठगी सेवा सुविधा लिनेहरुको […]

आइतवार, साउन २, २०७३

[दिपेन्द्र भट्टराई] निश्चित सामजिक, आर्थिक, संस्कृतिक बिकासको उद्देश्य प्राप्त गर्नका लागि समान आवश्यकता र क्षमता भएका ब्यक्तिहरु एकआपसमा संगठित भई उत्पादन एवं सेवामुखी ब्यवसाय संचालन गर्नु नै सहकारी हो । स्वैच्छिक, जनकेन्द्रित, स्वयंमसेवी उद्देश्य सहित […]

आइतवार, असार १९, २०७३