
कुमरखोद । झापा गाउँपालिकाले शिक्षा क्षेत्रमा ऐतिहासिक कदम चाल्दै सामुदायिक विद्यालयका २९१ जना कक्षा ९ का विद्यार्थीलाई साइकल वितरण गरेको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममार्फत विद्यार्थीसँगै अभिभावक र विद्यालय समुदायले यो योजनाको स्वागत गरेका छन्। […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा विर्तामोड नगर क्षेत्र भित्र कक्षा ४ देखि ८ सम्मका प्रश्न निर्माणका क्रममा देखिएका समस्याहरू र ती समस्याको समाधानबारे एक दिवसीय अन्तरक्रिया सम्पन्न भएको छ। विद्यार्थीहरूले परीक्षामा […]
झापा। झापाको धुलाबारीमा रहेको इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईलाई मेरील्यान्ड स्टेट युनिभर्सिटीले ‘डाक्टर अफ फिलोसफी इन एजुकेसन’ उपाधिले सम्मान गरेको छ। मलेसियाको होटल सनवेमा शुक्रबार आयोजित एक विशेष समारोहमा युनिभर्सिटीले शिक्षाका […]
ओखलढुङ्गा- जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गामा लिब्जु सामुदायिक क्याम्पस सञ्चालन हुने भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाको लगानीमा क्याम्पस स्थापना गर्न लागिएको हो । जिल्लामा स्थानिय तहले प्रत्येक्ष सञ्चालन गरेको यो पहिलो सामुदायिक क्याम्पस हुनेछ । गत […]
इलाम- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)इलामको अध्यक्षमा नुनुमा राई चयन हुनुुभएको छ । राईलाई चयन गरेसँगै प्याब्सन इलामले पहिलो पटक महिला नेतृत्व पाएको हो । दशौं अधिवेशनले राईलाई अध्यक्षमा चयन गरेको छ । आज […]
रौतहट – रौतहटको कटहरिया नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयहरूमा अध्ययनरत हजारौँ विद्यार्थी अर्धवार्षिक परीक्षाबाट वञ्चित भएका छन्। केही समय अघि विशेष अदालतबाट सफाइ पाएर पुनः पद बहाली भएका मेयर अजयप्रकाश जैसवालको लापरबाहीको कारण हजारौँ विद्यार्थीको भविष्य […]