Aamsanchar

शिक्षा

झापा । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सन्थाल समुदायबाट हालसम्मकै उत्कृष्ट नतिजा ल्याएका टेकनाथ सोरेनलाई बाह्रदशी गाउँपालिकाले एकथान ल्यापटप प्रदान गर्ने भएको छ । गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईले एक लाख मूल्य बराबरको […]

बिहिवार, असोज ३, २०८१

हल्दीबारी  । झापा हल्दीबारी गाउँपालिकामा रहेको श्री पञ्चायत माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण गरिएको छ । आज शिक्षा दिवसको अवसर पारेर टिकाराम–मनोधरा उप्रेती स्मृति छात्रवृत्ति प्रतिष्ठानको स्थापना सँगै  छात्रवृत्ति वितरण गरिएको हो । २०८० सालको एसइई […]

बुधवार, असोज २, २०८१

बिर्तामोड । झापाको बिर्तामोड बसपार्कमा रहेको पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पाथिभरा इन्जिनियरिङ कलेज) ले थप कक्षाहरुको सम्बन्धन पाएको छ । दुई वर्षदेखि स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरु सञ्चालन गर्दै आएको कलेजमा सिटिइभिटीका कक्षाहरु सञ्चालन […]

मङ्गलवार, असोज १, २०८१

सेप्टेम्बर ८, अर्थात् विश्व साक्षरता दिवस । सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेको हो। विश्वभरिका विद्यालय, समुदाय र संस्थाहरूले साक्षरताकालागि जनजागरण फैलाउन यो दिवस विभिन्न […]

आइतवार, भदौ २३, २०८१

दाङ । तुलसीपुर उपमहानगरका मेयर टीकाराम खड्काले शिक्षकलाई जिम्मेवारी पूर्वक आफ्नो दायित्व पूरा गर्न निर्देशन दिनुभएको छ । शिक्षण सहायता प्रणाली अन्तर्गत शिक्षा शाखाले शिक्षकको पेशागत विकासका लागि गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर खड्काले यस्तो […]

शनिवार, भदौ १५, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो सामुदायिक पुस्तकालयका रुपमा बिर्तामोड पब्लिक लाइब्रेरीको उद्घाटन भएको छ । बिर्तामोड पश्चिम बसस्ट्यान्ड दक्षिण रिभर साइडको कार्यालयसँगै सञ्चालनमा आएको पुस्तकालयको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आज उद्घाटन गरेका हुन् । […]

शुक्रवार, भदौ १४, २०८१