
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ । बोर्ड बैठक आज बसेर नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । […]
काठमाडौँ- शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्घ सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउनुभएको छ। आइतबार ‘जानकारी तथा ध्यानाकर्षण गराइएको बारे’ विर्षकको एक विज्ञप्ति सार्वजनिक गर्नुहुँदै शिक्षामन्त्री पुनले यस्तो जानकारी गराउनुभएको […]
भोजपुर- भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । जाडो याम सुरु हुँदै गर्दा विद्यालयका विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउनका लागि ‘सेवक अभियान, धरान (सुनसरी)’ले […]
ताप्लेजुङ- ताप्लेजुङको भानु जन माध्यमिक विद्यालयलाई साढे पाँच लाख बढीको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ । बि.स. २०४४ सालमा एसएलसी परीक्षामा सामेल विद्यार्थीले विद्यालयलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । विद्यालयको जेहेनदार विद्यार्थीको प्रगतिका लागि […]
विद्यार्थीमैत्री वातावरणका लागि महानगरको कदम — मेयर बालेन शाह काठमाडौं । पुतलीसडक चोकदेखि भृकुटीमण्डप जाने बाटैमा अवस्थित करिब ८० वर्ष पुरानो पद्मोदय स्कुलमा रहेको सटरहरू हटाइएका छन्। स्थापना कालदेखि विद्यालयको जग्गामा सञ्चालित सटरहरूलाई हटाएर विद्यार्थीका […]
भोजपुर-भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई व्यावहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो । भोजपुरका अधिकांश माध्यमिक तहका अधिकांश सामुदायिक विद्यालयले व्यावहारिक र जीवन उपयोगी शिक्षा दिँदै आएका […]