
बिर्तामोड । धार परिवर्तन भएको १२ वर्षमा खोलो फर्किन्छ भन्ने उखान रहेको छ । त्यस्तै झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११– स्थित बिर्तामोड बस पार्कमा स्थापना भएको पाथिभरा इन्जिनियरिङ कलेजले १२ वर्ष पछि सम्बन्धन पाएको छ […]
तुलसीपुर । दाङको तुलसीपुरमा ‘अप्टिमिस्ट’ क्लब सञ्चालनमा आएको छ । शिक्षा क्षेत्रमा सक्रिय ब्यक्ती मानबहादुर बस्नेतको अध्यक्षतामा सञ्चालनमा आएको क्लबले आफ्ना गतिबिधि अगाडी बढाएको छ । क्लबको आईतबार पहिलो बैठक बसेको छ । बैठकले कार्य […]
बिर्तामोड । झापा बिर्तामोडकी दीपा ओलीले सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएकी छिन् । बिर्तामोड–३ मा रहेको मदरसा तालिमुल कुरान आधारभूत विद्यालयमा रहेका विद्यार्थीहरूलाई कापी वितरण गरेर उनले जन्मोत्सव मनाएकी हुन् । लायन्स क्लब अफ […]
धुलावारी। विहीबार ‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’‐‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’) भन्ने मुख्यः नारासहित ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रमका साथ देशभर मनाइएको छ । यसै अवसरमा झापाको मेचीनगर नगपालिकामा पनि विविध कार्यक्रमका साथ यो दिवस मनाईएको […]
घैलाडुब्बा । प्याब्सन कनकाई नगर समितको आयोजनामा अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ । आज (विहिबार) कनकाई ८ स्थित अरुणोदय अंग्रेजी स्कुलमा भएको कार्यक्रममा कनकाईका १९ वटा विद्यालयको तर्फबाट विद्यार्थीहरूको सहभागिता रहेको थियो […]
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ताप्लेजुङमा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच परिषद्ले शैक्षिक सामग्री वितरण गरेको हो । ताप्लेजुङ फुङ्लिङ नगरपालिका– २ को वीरेन्द्र माध्यमिक विद्यालय र वडा नं. […]
भक्तपुर । नेशनल प्याब्सन भक्तपुरको आयोजनामा परिवर्तित नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम २०७९ सम्पन्न गरेको छ । सदस्य विद्यालयहरूमा अध्यापनरत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक गरी ५ विषयका कक्षा ४ देखि कक्षा […]