
पोखरा । हल्ट प्राइज पोखरा विश्व विद्यालयको सन् २०२२/०२३ का लागि आयोजक कमिटी गठन भएको छ। क्याम्पस डायरेक्टरको भुमिकामा रहेर सुरज राज केशरीले टिमको नेतृत्व गर्नेछन्। उनको साथमा डिप्यूटि क्याम्पस डायरेक्टरको रुपमा रिवाज भूर्तेल र […]
दाङ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुर स्थित ज्योतिपुञ्ज मोडेल अङ्ग्रेजी विद्यालयले विद्यार्थीहरुका लागि अनलाइन ई-हाजिरी शुरु गरेको छ । घोराहीको भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र घोराही-२ रामपुरमा रहेको […]
यो दिवसको लागि प्रस्ताव विश्व भरी लगभग ७० मिलियन सुस्त श्रवण व्यक्तिहरूको मानव अधिकारको प्रतिनिधित्व गर्ने उनीहरूको १३५ राष्ट्रिय सङ्घहरूको महासङ्घ ९ध्ँम्० बाट आएको हो। प्रस्ताव ब्रच्भ्क्रठद्दरज्ञटज्ञ संयुक्त राष्ट्र सङ्घमा एन्टिगुवा र बारबुडाको स्थायी मिसन […]
माननीय राजेन्द्रकुमार राईज्यू मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं. १, विराटनगर । विषयः ध्यानाकर्षण सम्बन्धमा । माननीय मुख्यमन्त्रीज्यू, विद्यार्थीले अध्ययन अनुसन्धान गर्ने क्रममा भोगेको अवरोध, अपमान, विभेद साथै मौलिक अधिकारमा भएको सूचनाको अधिकार र […]
कचनकवल । रोटरी क्लब अफ बिर्तामोडले झापाको कचनकवल गाउँपालिकाका दुई वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । कचनकवल गाउँपालिका ६ को आमबारी आधारभूत र वडा नं. ३ मा रहेको नवदुर्गा आधारभूत विद्यालयलाई आज (बुधबार) […]
बिर्तामोड । धार परिवर्तन भएको १२ वर्षमा खोलो फर्किन्छ भन्ने उखान रहेको छ । त्यस्तै झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११– स्थित बिर्तामोड बस पार्कमा स्थापना भएको पाथिभरा इन्जिनियरिङ कलेजले १२ वर्ष पछि सम्बन्धन पाएको छ […]
तुलसीपुर । दाङको तुलसीपुरमा ‘अप्टिमिस्ट’ क्लब सञ्चालनमा आएको छ । शिक्षा क्षेत्रमा सक्रिय ब्यक्ती मानबहादुर बस्नेतको अध्यक्षतामा सञ्चालनमा आएको क्लबले आफ्ना गतिबिधि अगाडी बढाएको छ । क्लबको आईतबार पहिलो बैठक बसेको छ । बैठकले कार्य […]