
तुलसीपुर । तुलसीपुरको हाम्रो पहुँच माध्यमिक बिद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीले धान रोपेर धान दिवस मनाएका छन् । बिद्यार्थीलाई कितावी ज्ञानमात्र नभएर ब्यबहारिक ज्ञानमा जोड दिनका लागि खेतमै लगेर सिकाई गरेको बिद्यालयले […]
सुरुङ्गा । नमुना विद्यालयका रूपमा प्रस्तावित कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयको अभिभावक भेलाले शिक्षक अभिभावक संघ (पीटीए) अध्यक्षमा रमेश शेर्पा (दावा शेर्पा) लाई सर्वसम्मत चयन गरेको छ । विभिन्न गैरसरकारी तथा सामाजिक संस्थाका आबद्ध […]
चारपाने । झापाको बाह्रदशी गाउँपालिका–६ बाह्रदशीमा रहेको कञ्चनगढ शिक्षा सदनमा बाल क्लव गठन भएको छ । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रका बिच बाल क्लव गठन गरिएको हो । दुई बर्षे कार्य अवधि रहने गरि चौथो […]
बिर्तामोड । संखुवासभाको खाँदबारीमा रहेको वरुण मल्टिपल कलेज प्रदेश स्तरीय सूर्योदय क्विज सिजन–६ को विजेता बनेको छ । जनता मल्टिपल कलेज इटहरीलाई पछि पार्दै वरुण मल्टिपल कलेज खादवारी क्विज च्याम्पियन बनेको हो । सिजनको फाइनल […]
बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले पालिकाले कक्षा ११ र १२ सम्मका विद्यार्थीहरुलाई निशुल्क पढाउनु पर्ने माग राखेको छ । आज राप्रपा बाह्रदशीका अध्यक्ष पूर्णबहादुर कटुवालले गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाईलाई ज्ञापन पत्र बुझाए […]
बर्दियाको राजापुर नगरपालिकाले राजनीतिक दलमा आवद्ध सामुदायिक विद्यालयका शिक्षकहरुलाई राजीनामा दिन निर्देशन दिएको छ। नवनिर्वाचित नगर प्रमुख दिपेश थारूले सामुदायिक विद्यालयहरुलाई पत्र काटेर राजनीतिक दलको कार्यकारीणी पदमा रहेका शिक्षकहरुलाई राजीनामा गर्न लगाउन निर्देशन दिएका हुन्। […]
शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ। आयोगले माध्यमिक तहका […]