
ताप्लेजुङ- ताप्लेजुङको सिदिंवा गाउँपालिकाले एमबीबीएस तथा ईञ्जिनियरिङ विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना ल्याएको छ । पालिकाले विपन्न तथा क्षमतावान विद्यार्थीको आर्थिक बोझ घटाउनको लागि छात्रवृत्ति दिने व्यवस्था गरेको हो । मंगलबार सातौँ […]
काठमाण्डौ- विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीलाई आजैदेखि खोप दिन सुरु गरिने सरकारले जनाएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर झलक गौतमकाअनुसार झण्डै ६० हजार विद्यार्थीलाई खोप […]
सुरुङ्गा। निदि माध्यमिक विद्यालय बिर्तामोडले सोही विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका चार जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस तथा बीडीएसतर्फको कार्यक्रमका लागि भएको प्रवेश परीक्षामा सफल हुने विद्यार्थीलाई सम्मान गरिएको […]
परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्व विद्यालय कीर्तिपुर अगाडि प्रदर्शन भएको छ । सोमबार विश्व विद्यालय अगाडि भेला भएका विद्यार्थीहरुले भौतिक रुपमा लिइने परीक्षा स्थगित गरेर अनलाइन माध्यमबाट परीक्षा लिन माग गरेका थिए ।उनीहरुले […]
काठमाडौं – कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शनिबार बसेको बैठकले परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा लिने […]
काठमाडौं – कोरोना संक्रमण फैलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफरिस गरेको छ। कोरोना संक्रमण फैलिँदै गएपछि सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई […]
म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ […]
संखुवासभा – स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दै चिचिला गाउँपालिकाले विद्यालयमा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालयले भने कोरोना संक्रमण जोखिम कामयै रहेको भन्दै साउन २४ सम्म निषेधाज्ञा जारी गरेको […]
प्रतिकात्मक तस्वीर । विद्यार्थी वित्तीय सहायता कोषमार्फत आर्थिक अवस्था कमजोर भएका विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन नसक्दा ८५ करोड रुपियाँ फ्रिज भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने छात्रवृत्ति […]