काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई अब कुनै पनि कर्मचारीले लोक सेवा आयोगलगायतका अन्य प्रतिस्पर्धात्मक परीक्षा तयारी कक्षामा पढाउन नपाइने भएको छ । कुनै इन्स्टिच्युटमा भौतिक वा अनलाइन माध्यमबाट उपस्थित भई […]
काठमाण्डाै – कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा पर्सि मंगलबारदेखि सुरु हुँदैछ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले सबै विद्यालयमा उत्तर […]
चरपाने । झापाको कनकाई नगरपालिका– वडा नंम्बर ८ लक्ष्मीपुर स्थित श्री हिमाली माध्यमिक विद्यालयमा शुद्ध पिउने पानी तयार पार्ने उपकरण जडान गरिएको छ । अमेरीकी संस्था हेल्पिङ हेण्डको सहयोग, वर्क फर नेपाल नामक संस्थाहरुको संयोजनमा […]
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ । विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन […]
काठमाडौँ । कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र […]
सरकारले विद्यालय सञ्चालन गर्ने र बन्द गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । योसँगै अब कोरोना भाइरस (कोभिड-१९) संक्रमण कम फैलिएको क्षेत्रका विद्यालय सञ्चालनका लागि ढोका खुलेको छ । विद्यालयमा सुरक्षित पठनपाठनका लागि शिक्षा मन्त्रालयले ‘विद्यालय […]
चारपाने । सहज रुपमा प्रविधीको उपलब्धता, बर्तमान समयमा बढदो आवश्यकतालाई मध्येनजर गरेर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवाकेन्द्रले नीति, विधी र प्रविधिमा शेयर सदस्यहरुलाई सहारा साकोसको डिजटल बैकिङ सेवा प्रणालीमा जोडनको लागि […]
भरतपुर । भरतपुर महानगरपालिकाले शिक्षामा आकर्षित गर्न छात्रालाई साइकल उपहारको अभियान थालिएको छ। महानगरपालिकाले आर्थिक रूपमा विपन्न विद्यार्थीलाई विद्यालयमा आकर्षित गर्न भरतपुर महानगरपालिकाले ‘छात्राहरुसँग मेयर कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको […]
काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुर्याई १५ दिनभित्र दरखास्त दिन सक्ने छन् । इच्छुक व्यक्तिले अध्यक्ष वा सदस्य […]
चार महिनाअघि कोरोना भाइरसको ‘हटस्पट’ बनेको वीरगन्ज यतिवेला भने देशका अन्य सहरभन्दा सामान्य बनेको छ । सोमबारदेखि यहाँका सामुदायिक विद्यालय खुलेका छन् भने पठनपाठन सुरु भएको छ । वीरगन्ज महानगरपालिकामा आइतबार बसेको सरोकारवालाको बैठकले कक्षा ८, ९ […]