Aamsanchar

शिक्षा

काठमाडौं ।  निजी विद्यालयमा नेपाली भाषा प्रयोग गर्न नपाउने प्रचलनविरुद्ध सर्वोच्च अदालतले हस्तक्षेप गरेको छ। विद्यार्थीलाई नेपाली भाषामा कुरा गरेवापत जरिवाना तिराउने जस्ता गतिविधि भइरहेको भन्दै तीन जना कानुनका विद्यार्थी — स्मृति अधिकारी, विवेक बख्रेल […]

शुक्रवार, जेठ १७, २०८२

ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा विद्यालयमा उपस्थिति नियमित गर्न विद्यार्थीलाई नगदसहित सम्मान गर्न सुरु गरिएको छ । सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण घट्दै गएको अवस्थासमेतलाई दृष्टिगत गरी विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गर्न नगदसहित सम्मान गर्न थालिएको हो […]

बुधवार, जेठ ८, २०८२

कचनकवल ।  कचनकवल गाउँपालिकाले स्थानीय शिक्षा प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरी चालु शैक्षिक सत्रदेखि लागू गरेको छ। प्रारम्भिक चरणमा कक्षा १ देखि ३ सम्मका पाठ्यक्रम तथा पाठ्यपुस्तक […]

बुधवार, जेठ १, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रोफेसर डा. दामोदर थापा क्षेत्रीलाई नियुक्त गरेको छ। उनी विश्वविद्यालय सेवा आयोगको दोस्रो अध्यक्ष हुन्। आइतवार एक कार्यक्रमबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यक्ष […]

आइतवार, वैशाख २८, २०८२

चारपाने । विद्यालय शिक्षालाई व्यवहारिक र सहभागी बनाउने उद्देश्यले झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ माध्यमिक विद्यालयले विद्यार्थी सदन निर्वाचन सम्पन्न गरेको छ। विद्यालयले विद्यार्थीहरूलाई प्रजातान्त्रिक प्रणालीबारे प्रत्यक्ष सिकाइ दिने अभिप्रायले कक्षा सदनहरू ९हाउस० मा नेतृत्व […]

शुक्रवार, वैशाख २६, २०८२

काठमाडौं ।  संघीय सरकारले शिक्षा क्षेत्रमा एउटा नयाँ योजना अघि सारेको छ — शिक्षक बैंक। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत यो योजना सार्वजनिक गरेसँगै यो शब्द सार्वजनिक […]

शुक्रवार, वैशाख १९, २०८२