Aamsanchar

शिक्षा

भद्रपुर । जिल्ला कारागार झापामा रहेका कैदीका लागि पुस्तक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघको १८ स्थापना दिवसको अवसरमा शनिवार विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीहरुको पठन संस्कृतिको […]

आइतवार, पौष २९, २०८०

कटहरिया ।  रौतहट शीतलहरसँगै चिसो बढे पछि रौतहटको सामुदायिक विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । शिक्षा समन्वय इकाई रौतहटका प्रमुख रामविनय कुमार सिंहले  एक सूचना जारी गर्दै जाडो छल्न सामुदायिक विद्यालयमा बिदा दिन निर्देशन […]

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिनुभएको छ। शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई […]

शुक्रवार, पौष २०, २०८०

चारपाने ।  झापाको ठुलो विद्यालय मध्येको एक देवी माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी ६१ औं वार्षिकोत्सव मनाएको छ । झापाको बिर्तामोड–५ मा रहेको विद्यालयले बिहीवार ९आज० छात्रवृत्ति, विज्ञान प्रदर्शनी अवलोकन, अवकाश तथा दीर्घसेवा शिक्षकलाई सम्मान, […]

बिहिवार, पौष १९, २०८०

दाङ । दाङको तुलसीपुरमा क्रियाशील सामाजिक संस्था अप्टिमिष्ट क्लबहरूले असल विद्यार्थी निर्माण गर्ने अभियान सुरु गरेका छन् । तुलसीपुरमा रहेका अप्टिमिष्ट क्लव अफ दाङ र अप्टिमिष्ट क्लब अफ तुलसीपुरले अभियान सुरु गरेका हुन् । दुबै […]

बुधवार, पौष १८, २०८०

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन प्राज्ञहरूलाई आग्रह गर्नुभएको छ। मंगलबार बिहान काठमाडौंमा आयोजित कान्तिपुर एजुकेशन समिट ९शैक्षिक बहस० मा बोल्दै प्रधानमन्त्रीले […]

मङ्गलवार, पौष १७, २०८०

अर्जुनधारा ।  एभरेष्ट स्मार्ट बाल क्लबले अर्जुनधाराका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरेको छ । बिर्तामोड स्थित एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमीमा रहेको बाल क्लबले अर्जुनधारा नगरपालिका ८ मा रहेको चन्द्रोदय प्राथमिक विद्यालयका ७५ […]

मङ्गलवार, पौष १७, २०८०

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा रोशन सुवेदी चयन भएका छन् । दुई वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । समितिमा निवर्तमान अध्यक्षमा मिलन ओली, उपाध्यक्षमा राजकुमार कार्की, सचिवमा […]

सोमवार, पौष १६, २०८०

बिर्तामोड । प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी सम्मानित भएका छन् । मोहनमाया माध्यमिक विद्यालय बिर्तामोड २ को ५६ औं वार्षिकोत्सवको अवसर परेर सम्पादक राजवंशीलाई सम्मान गरिएको हो । राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले राजवंशीलाई दोसल्ला र […]

शुक्रवार, पौष १३, २०८०

चारपाने । उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गर्दै मोहनमाया माध्यमिक विद्यालय बिर्तामोडले आफ्नो ५६ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयमा स्थापित विभिन्न अक्षयकोषबाट विद्यार्थी र शिक्षकहरूलाई सम्मान गरिएको हो । यस क्रममा गोपालकुमार – रमा बस्नेत […]

शुक्रवार, पौष १३, २०८०