Aamsanchar

शिक्षा

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरका ३ जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । शिक्षा दिवसमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो । नगरपालिकाले आज बिहीबार एक कार्यक्रमको आयोजना गर्दै […]

शुक्रवार, मंसिर १५, २०८०

कनकाई । तिहारलाई लक्षित गरेर झापाको कनकाई ३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक विद्यालयले दोश्रो खुला सामूहिक देउसी भैलो प्रतियोगिता २०८० आयोजना गर्ने भएको छ । नेपालीहरूको महान पर्व बडादशै , शुभ – दिपावली , […]

बुधवार, कार्तिक १५, २०८०

कनकाई ।  झापाको कनकाई–१ मा रहेको ग्लोरी मन्टेश्वरीमा दशैँको रौनकता देखिएको छ ।  मन्टेश्वरीमा लिङ्गे पिङ, जमरा र टिकाटाला कार्यक्रमले  दशैँको महौल बनाएको हो । आज (विहिबार) नव पुस्तालाई मौलिक सांस्कृतिक चा8 दशैँको महत्व बारे […]

बिहिवार, कार्तिक २, २०८०

कनकाई ।  झापा कनकाई नगरपालिका–३ सुरुंगामा रहेको हरिकुल नमुना माध्यमिक विद्यालयले एक बालविकास केन्द्र (विद्यालय) लाई डेक्स बेञ्च उपलब्ध गराएको छ । कनकाई नगरपालिका ४ को बगरटोलमा रहेको वाल शिक्षा केन्द्र (वालविकास) लाई डेक्स बेञ्चको […]

मङ्गलवार, असोज ३०, २०८०

दमक । झापाको दमकमा एक्सपर्ट  एजुकेसन एण्ड भिषा सर्भिसेजको शाखा सञ्चालनमा आएको छ । नेपालको २० औं शाखाको रूपमा आजदेखि एक्पर्ट एजुकेशनको शाखा दमकमा सञ्चालनमा आएको हो । आज एक कार्यक्रमका बिच दमक नगरपालिकाकी उपप्रमुख रेगिना […]

आइतवार, असोज २८, २०८०