Aamsanchar

शिक्षा

‘ब्रह्मा भिभर्त पुराण’मा प्रस्ट रूपमा उल्लेख छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नू भनी भगवान् श्रीकृष्णले वरदान दिएका हुन् । बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो–नितो […]

बुधवार, फागुन २, २०८०

सुरुङ्गा। कनकाई नगरपालिका–३ स्थित कन्काई माध्यमिक विद्यालयले २३ जना शिक्षासेवी तथा शिक्षाकर्मीलाई सम्मान गरेको छ । विद्यालयको ६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयको स्थापना, विकास र उन्नयनमा महत्त्वपूर्ण योगदान गर्ने शिक्षासेवीलाई सम्मान गरिएको […]

बुधवार, फागुन २, २०८०

विराटनगर । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका जीवनप्रसाद नेपाल निर्वाचित भएका छन् । महासङघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको बन्द सत्रले नेपाल आगामी दुई वर्षका लागि अध्यक्ष पदमा […]

आइतवार, माघ २८, २०८०

दाङ। नेपाल शिक्षक संघ दाङको २५ औं प्रतिनिधि सभा घोराहीमा सम्पन्न भएको छ । संघको विधान अनुसार माघ महिनाभित्र प्रतिनिधि सभा सम्पन्न गर्नुपर्ने ब्यवस्था अनुसार प्रतिनिधि सभा गरिएको हो । प्रतिनिधि सभाले दाङका दश वटै […]

आइतवार, माघ २८, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी ७ स्थित बालसेवा आधारभूत विद्यालयले स्कुल बस खरिदका लागि अभियान सुरु गरेको छ । विद्यार्थीलाई विद्यालय सम्म आउन र जानका लागि विद्यालयको भू.पू. विद्यार्थी मञ्चले विद्यालयसँगको सहकार्यमा स्कुल बस खरिद गर्नका […]

आइतवार, माघ २८, २०८०

दिगो विकासका लागि सन् २०३० एजेन्डा सहित अन्तर्राष्ट्रिय रूपमा सहमत विकास लक्ष्यहरू प्राप्त गर्न विज्ञान र लैङ्गिक समानता दुवै महत्त्वपूर्ण छन्। विगत १५ वर्षहरूमा, विश्वव्यापी समुदायले महिला र बालिकाहरूलाई विज्ञानमा प्रेरित र संलग्न गराउन धेरै […]

आइतवार, माघ २८, २०८०

मेचीनगर । श्री पशुपति माध्यमिक विद्यालय मेचीनगर ४ पूर्व विद्यार्थी समाजले  विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गरेको छ । विद्यालयका पूर्व प्रधानाध्यापक स्व। टेक बहादुर बरालको १२ औं स्मृति दिवसमा पूर्व विद्यार्थी समाजद्वारा स्मृति सभा […]

शुक्रवार, माघ २६, २०८०

कनकाई ।  कनकाई नगरपालिका वडा बाल सञ्जालको आयोजना र कनकाई नगरपालिका, कनकाई नगरपालिका वडा नम्बर सातको आर्थिक सहयोगमा कनकाई नगर स्तरीय अन्तर मावि तहको वक्तित्वकला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम  सम्पन्न भएको छ । कनकाई वडा नम्बर […]

शुक्रवार, माघ २६, २०८०

मेचीनगर । श्री पशुपति माध्यमिक विद्यालय मेचीनगर ४ पूर्व विद्यार्थी समाजले  विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गरेको छ । विद्यालयका पूर्व प्रधानाध्यापक स्व. टेक बहादुर बरालको १२ औं स्मृति दिवसमा पूर्व विद्यार्थी समाजद्वारा स्मृति सभा […]

शुक्रवार, माघ २६, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीलाई पोशाक वितरण सुरु गरेको छ । नगरका १८ वटा सामुदायिक र २ वटा धार्मिक गरि २० वटा विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीको लागि निशुल्क विद्यालय पोशाक […]

बिहिवार, माघ २५, २०८०