सुनसरी । जिल्ला प्रशासान कार्यालय सुनसरीले शैक्षिक गतिबिधिमा रोक लगाएको छ । नेपाल सरकारले विद्यालय, कलेज, तालिम केन्द्र, ट्युसनमा लगाएको प्रतिबन्ध कायमै रहेकाले जिल्ला प्रशासान सुनसरीले सबै स्थानीय तहमा लागु हुनेगरी त्यस्ता गतिविधि नगर्न भनेको […]
किशोरी अवस्थामा पुग्न आँटेकी छोरीलाई यौन शिक्षा दिने बेला भयो भनेर कसरी थाहा पाउने ? अनि, यौन शिक्षा कसरी दिन सकिन्छ रु जिज्ञासा स् एम, ललितपुर नेपालको परिप्रेक्ष्यमा यौनिक विषयवस्तुमा सीधै छलफल गर्न अलि असहज […]
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा […]
विराटनगर । प्रदेश नं. १ मै पहिलो पटक यस शैक्षिक सत्रदेखि फेशन डिजाइनको कक्षा सुरु हुने भएको छ । विद्याभूमि स्कुलका कलेज प्रमुख दिपेन भट्टराईले नयाँ कोर्षको उद्घाटन गर्दै फेशन डिजाइनसँगै सौन्दर्यकला, पाककला (कुलिनरी आर्टस्) […]
काठमाडौंँ – सरकारले कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यार्थीको शैक्षिक सत्रलाई सदुपयोग गर्ने वैकल्पिक विधिको पठनपाठनलाई औपचारिक रूपमा मान्यता दिएको छ । शिक्षण सिकाइ कार्यलाई निरन्तर, प्रभावकारी र व्यवस्थित गर्ने तथा दूर र खुला […]
विर्तामोड । विर्तामोड नगरपालिका–३ स्थित श्री महेन्द्ररत्न नमूना माध्यमिक विद्यालयले सिकाईका विभिन्न वैकल्पिक प्रयोग गर्दै आएको छ। कोभिड –१९ कोरोनाको कारण विद्यालय नियमित संचालन हुन नसकेपछि भदौ २२ गतेदेखी कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई […]
एकफेर यसो परिकल्पना गरौं, यदि हामीले अक्षर कोर्न नजान्ने भएको भए, संसार कति अफ्ठेरो हुन्थ्यो होलयी अक्षर, कथा, कविता, पैसा, सूचना लगायत केही पनि बुझ्न सकिने थिएन । आधूनिक विश्वमा शिक्षा अनि साक्षरतालाई आधारभूत मानव […]
निजी विद्यालयमा छोराछोरी पढाउने सरकारी विद्यालयका शिक्षकलाई दैलेखको गुराँस गाउँपालिकाले १० हजार जरिवाना गरेको छ । गाउँपालिकाले ३० जना शिक्षकलाई पत्र पठाएर जरिवाना गरेको जानकारीसमेत दिएको छ । गाउँपालिकाभरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्य रूपमा आफ्ना […]
बिराटनगर । कोरोनाको कहरमा परेर पठनपाठनसहित परीक्षा समेत प्रभावित बनेपछि विद्यार्थीहरुले विश्वविद्यालयको ध्यानाकर्षण गराएका छन । कोरोना महामारीका कारण स्थगित परीक्षाबारे चाँडो निर्णय लिन पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले दबाब दिएका छन् । आज साङ्केतिक विरोध जनाउँदै […]
काठमाडौँ । अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो । […]