
चार महिनाअघि कोरोना भाइरसको ‘हटस्पट’ बनेको वीरगन्ज यतिवेला भने देशका अन्य सहरभन्दा सामान्य बनेको छ । सोमबारदेखि यहाँका सामुदायिक विद्यालय खुलेका छन् भने पठनपाठन सुरु भएको छ । वीरगन्ज महानगरपालिकामा आइतबार बसेको सरोकारवालाको बैठकले कक्षा ८, ९ […]
संखुवासभा – भोजपुर र संखुवासभाका सामुदायिक विद्यालयहरुलाई राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाले कम्प्युटर हस्तान्तरण गरेको छ। खाँदबारीमा रहेको वाणिज्य बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत २० थान कम्प्युटर सामुदायिक विद्यालयलाई हस्तान्तरण गरेको हो। सदरमुकाम खाँदबारीमा […]
अष्ट्रेलिया (जिएनएनए)- यतिखेर अस्ट्रेलियाका बिभिन्न जेलमा दुइ दर्जन भन्दा नेपालीहरु बिभिन्न बहानामा थुनिएको पाइएको छ । केही पुर्पक्षका लागि त कोइ दोषी प्रमाणित भएका कारण जेल सजाय भोगिरहेको बिभिन्न घटनाक्रमले देखाएको छ । जेलमा रहेका […]
काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि निर्घात कुटपिट भएको खबर आएको छ। दशैँको टीकाका दिन आफ्ना नानीबाबुहरुलाई आश्रममा यातना दिएको जानकारी उनीहरुका अभिभावकहरूले सार्वजनिक गरेका हुन्। आश्रममा रहेका […]
पनिर एक दुग्ध उत्पादन हो । पनिर स्वादिष्ट परिकारको रुपमा परिचित छ । त्यसैले घरमा सामान्य कार्यक्रममा पनि मानिसहरु पनिरको परिकार बनाउँन चाहान्छन् । स्वास्थ्यका लागि फाइदाजनक र स्वादका लागि पनि पनिरलाई उत्कृष्ट मान्ने गरिन्छ […]
काठमाण्डौ – शिक्षा विकास तथा समन्वय इकाइले ४६ विद्यार्थीलाई वैदेशिक रोजगार तथा द्वन्द्व पीडित छात्रवृत्ति प्रदान गरेको छ । एकाइले नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष ननाघेका विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरेको हो […]
काठमाण्डौ – भूकम्पले भत्केका ६ हजार १८ वटा विद्यालय पुनर्निर्माण भएका छन्। अब झण्डै २ हजार विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भूकम्पका कारण ३२ जिल्लामा ८ हजार विद्यालयमा क्षति पुगेको […]
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गत वैशाख महिनाको स्थगित कक्षा १२ को परीक्षा आउँदो मङ्सिर ९ गतेबाट सञ्चालन गरिने भएको छ । सरकारले स्थगित परीक्षा सञ्चालन गर्न सक्ने अधिकार दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा […]
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले देशभर होम सेन्टर (पढेकै स्कुल) मा ‘फेस टु फेस’ कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । छठलगत्तै परीक्षा सञ्चालन गर्न कार्यविधि स्वीकृति र समयतालिका प्रकाशनको काम अन्तिम चरणमा पुगेको […]