Aamsanchar

समाचार

विराटनगर :  जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकलाई तीन दिनसम्म घर–घरमा दीप प्रज्वलन गरी गणतन्त्र दिवस मनाउन उर्दी जारी गरेको छ।  मोरङका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी सूचनामा जेठ १४ गतेदेखि १६ गतेसम्म घरघरमा दीपावली […]

बुधवार, जेठ १२, २०७८

मेचीनगर- मेचीनगर नगरपालिकाक्षत्रेभित्रका सामुदायिक, निजी तथा धार्मिक विद्यालयहरुलाई विद्यालयले यस अघि लिएको परीक्षाको आधारमा बार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न सूचना जारी गरेको छ । अब भने नगरपालिका भित्रका सवै बिद्यालयहरुमा यो बर्षको बार्षिक परीक्षा नहुने […]

बुधवार, जेठ १२, २०७८

झापा – झापा कारागारमा जेल जीवन बिताइरहेका एक भारतीय कैदी बन्दीको बुधवार मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बङ्गाल उत्तर दिनाजपुर घर भएका ५८ वर्षीय मोहम्मद हसिवुल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश […]

बुधवार, जेठ १२, २०७८

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग दिने प्रतिबद्धता गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको टेलिफोन संवादका दौरान चिनियाँ राष्ट्रपति सीले उक्त प्रतिबद्धता जनाएका हुन् । […]

बुधवार, जेठ १२, २०७८

दाङ । दाङमा निषेधाज्ञा सुरु भए यता जिल्लाको विभिन्न ठाउँमा सवारी साधन चोरीका घटना बढेको छ । गत बैशाख १७ गते देखि २ थान मोटर साईकल र ६ वटा चारपाङग्रे साना सवारीहरु हराएको उजुरी प्रहरीमा […]

बुधवार, जेठ १२, २०७८

आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ । भन्सार विभागले सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको […]

बुधवार, जेठ १२, २०७८

फिदिम – पाँचथरको फिदिमनगरपालिका ७ रानिटारमा १४ दिनसम्म विवाह गर्न नपाइने भएको छ । मंगलबार बसेको सर्बदलीय बैठकले जेठ २५ गतेसम्म वडाभित्र विवाह, भोज जस्ताकार्यहरु गर्न नपाइने निर्णय गरेको हो । गाँउमा फैलिएको कोरोना संक्रमणलाई […]

बुधवार, जेठ १२, २०७८

वीरगञ्ज – निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भन्ने हल्ला निराधार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कार्यालयका सूचना सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी […]

बुधवार, जेठ १२, २०७८

काठमाण्डौ – काठमाण्डौमा फेरि बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको हो । बर्ड फ्लु सङ्क्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नस्ट […]

बुधवार, जेठ १२, २०७८

काठमाडौँ — कोरोना महामारीविरुद्ध दुवै मुलुकका राजनीतिक दलले संयुक्त लडाइँ थाल्नुपर्ने जनाउँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) र नेपालका राजनीतिक दलहरू भर्चुअल बैठकमा जुटेका छन् । बेइजिङबाट प्राप्त सूचना र नेपाली नेताहरूका अनुसार ‘महामारीविरुद्ध लड्न र […]

बुधवार, जेठ १२, २०७८