Aamsanchar

समाचार

काठमाडौं-नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ । उनको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनी लामो समयदेखि फोक्सो […]

शनिवार, जेठ १, २०७८

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ५ चोकमाबु सरसेउला का ३५ बर्षीय राजु राईको भर्‍याङबाट लडि मृत्यु भएको छ । शुक्रबार राती १ बजे आफ्नै घरको भर्‍याङबाट अचानक चिप्लेर लडि घाईते भएका उनको जिल्ला अस्पताल पाँचथरमा […]

शनिवार, जेठ १, २०७८

काठमाडौं – कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार […]

शुक्रवार, वैशाख ३१, २०७८

काठमाडौं-प्रधानमन्त्री केपी ओलीले देशमा अस्थिरता चाहनेहरुले भ्रम फैलाइरहेको आरोप लगाउनुभएको छ । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीको पदबहालीपछि सञ्चारकर्मीहरुसँग उहाँले सरकार बनाउन नसक्नेहरुले अरूको सरकारलाई प्रतिगमन देख्ने ? भन्दै रोष प्रकट गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अस्थिरता […]

शुक्रवार, वैशाख ३१, २०७८

बागलुङ-बागलुङको निसिखोला गाउँपालिका–२ फलाँटे चौरमा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ। फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षीय सुरेशको पुरिएर मृत्यु भएको […]

शुक्रवार, वैशाख ३१, २०७८

झापा-दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा लागि नेपाल–भारतको खुला नाका सिल गरिएको छ । खुला नाका सिल भए पनि सीमामा अवैध कारोबार भने अझै रोकिएको छैन । यसैक्रममा सशस्त्र प्रहरीले भन्सार छलेर अवैध […]

शुक्रवार, वैशाख ३१, २०७८

बुधबारे- बुधबारे जेसीजले कोरोना कहरका बिच शान्ति सुरक्षामा खटिने प्रहरीलाई आज मास्क सेनिटाइजर प्रदान गरेको छ । ‘जेसीजको मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दै दिनरात जनताको काममा खटिने प्रहरीलाई स्वास्थ्य […]

शुक्रवार, वैशाख ३१, २०७८

बुधबारे- बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आज शुक्रबार बुधबारेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना कहरका बीच झापामा देखिएको रगत अभावको समस्या केहिहद सम्म टार्न रक्तदान कार्यक्रम गरिएको बुद्धशान्ति उद्योग […]

शुक्रवार, वैशाख ३१, २०७८

विराटनगर –जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा थप १० दिन निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार जेठ ११ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना जोखिम कम नभएपछि निषेधाज्ञाको […]

शुक्रवार, वैशाख ३१, २०७८

काठमाडौं : केपी शर्मा ओलीले शुक्रबार तेस्रो पटक प्रधानमन्त्री पदको सपथग्रहण गरेका छन्। संसदमा विश्वासको मत लिन नसकेर पनि प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष ओलीले तीन वटा इतिहास रचेका छन्। एउटा हो उनी सबैभन्दा लामो कार्यकाल चलाउने […]

शुक्रवार, वैशाख ३१, २०७८