Aamsanchar

समाचार

काठमाण्डौ – नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ९९ हजार सात सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार दुई हजार ७ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो […]

मङ्गलवार, कार्तिक २५, २०७७

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर धुम्बाराही पुग्नुभएको छ । धुम्बाराहीमा बैठक बस्नुअघि भएको उहाँहरुको भेटमा के–के कुराकानी भयो भन्नेबारे भने खुलाइएको छैन । […]

मङ्गलवार, कार्तिक २५, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन तयार भएका छन् । नेकपाको सचिवालय बैठक असोज १९ गतेदेखि बस्न सकेको छैन । पार्टीभित्र विवाद बढ्दै गएपछि सचिवालय […]

मङ्गलवार, कार्तिक २५, २०७७

  ज्यमिरगढी।  झापाको मेचीनगर—७ मा रहेको पालिया नदीमा पक्की पुल बन्ने भएसँगै स्थानीयवासी हर्षित बनेका छन् । पुल बनेसँगै सदरमुकाम जाने बाटो समेत छोटो हुने उनीहरुको भनाई छ । निन्दाखोलामा पक्की पुल नबन्दा मेचीनगर—७ स्थित […]

मङ्गलवार, कार्तिक २५, २०७७

काठमाडौं । पार्टीभित्र विवाद–विग्रह बढेसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो पुस्ताका नेताहरूको दौडधुप सुरु भएको छ । विशेषगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट दोस्रो तहका नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘मिलेर […]

मङ्गलवार, कार्तिक २५, २०७७

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । मंगलबार बिहान ट्वीट गर्दै बाँस्कोटाले व्यंग्यात्मक शैलीमा ओलीमाथि कारबाही गर्ने कुरा पत्यार नलागे […]

मङ्गलवार, कार्तिक २५, २०७७

दार्चुला । दार्चुलाको कालापानी नजिकैको गाउँ छाङरुमा नेपाल टेलिकमले नमस्तेको टावर निर्माण शुरु गरेको छ । स्काइ टावर मात्रै सञ्चालनमा रहेको व्यासको छाङ्रुमा टेलिकमले नमस्ते मोवाइल सेवाको टावर निर्माण शुरु गरेको हो । टावर निर्माणका […]

मङ्गलवार, कार्तिक २५, २०७७

विराटनगर : कोभिड १९ को कारण रक्तदान कार्यक्रमहरु प्रभावित हुँदा प्रदेश १ मा रगतको अभाव भएको छ। मुख्यतः विराटनगर, धरानलगायतका रक्तसञ्चार केन्द्रमा सञ्चित रगत नहुँदा अस्पतालहरुमा जटिल खालका बिरामीको अपरेशनलगायतका सेवा प्रभावित हुन थालेको छ। नेपाल […]

मङ्गलवार, कार्तिक २५, २०७७

कात्तिक २५ । झापामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति एवं पूर्व केन्द्रीय सदस्य रेवतिरमण नेपालको कोरोना संक्रमणबाट मृत्यु भएको हो । हल्दिबारी ४ निवासी […]

मङ्गलवार, कार्तिक २५, २०७७

डोटी : मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक रहेकी छन् । डोटीको प्रमुख व्यापारी […]

मङ्गलवार, कार्तिक २५, २०७७