Aamsanchar

समाचार

काठमाडौँ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार १२ सदस्यीय कोरोना कार्यदल गठन गरेका छन् । बाइडेनको ट्रान्जिसनल (संक्रमणकालीन) टीमले गठन गरेको कार्यदलमा पहिला सरकारमा रहेका अधिकारी,प्राज्ञ र औषधि विज्ञानका हस्ती छन् । कार्यदल गठनपछि […]

बुधवार, कार्तिक २६, २०७७

झापा । प्रतिवन्धित लागू औषध सहित प्रहरीले गएराति चार जनालाई झापाको बिर्तामोडबाट पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका २ निवासी २५ वर्षीय मोहनकुमार ओली, सोही ठाउँका २४ वर्षीय दयालाल राजवंशी, ३१ वर्षीय संजय कुमार राजवंशी […]

बुधवार, कार्तिक २६, २०७७

काठमाडौँ — नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् । मंगलबार दिउँसो ओलीलाई भेटेर दाहालले बिहीबार बैठक बोलाउने विषयमा सहमतिका आग्रह गरेका थिए […]

मङ्गलवार, कार्तिक २५, २०७७

झापा । कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला सहित ४ जना छन् । कचनकवल–६ का ६८ वर्षिया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो । हल्दिबार–४ का […]

मङ्गलवार, कार्तिक २५, २०७७

काठमाण्डौ – नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ९९ हजार सात सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार दुई हजार ७ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो […]

मङ्गलवार, कार्तिक २५, २०७७

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर धुम्बाराही पुग्नुभएको छ । धुम्बाराहीमा बैठक बस्नुअघि भएको उहाँहरुको भेटमा के–के कुराकानी भयो भन्नेबारे भने खुलाइएको छैन । […]

मङ्गलवार, कार्तिक २५, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन तयार भएका छन् । नेकपाको सचिवालय बैठक असोज १९ गतेदेखि बस्न सकेको छैन । पार्टीभित्र विवाद बढ्दै गएपछि सचिवालय […]

मङ्गलवार, कार्तिक २५, २०७७

  ज्यमिरगढी।  झापाको मेचीनगर—७ मा रहेको पालिया नदीमा पक्की पुल बन्ने भएसँगै स्थानीयवासी हर्षित बनेका छन् । पुल बनेसँगै सदरमुकाम जाने बाटो समेत छोटो हुने उनीहरुको भनाई छ । निन्दाखोलामा पक्की पुल नबन्दा मेचीनगर—७ स्थित […]

मङ्गलवार, कार्तिक २५, २०७७

काठमाडौं । पार्टीभित्र विवाद–विग्रह बढेसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो पुस्ताका नेताहरूको दौडधुप सुरु भएको छ । विशेषगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट दोस्रो तहका नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘मिलेर […]

मङ्गलवार, कार्तिक २५, २०७७

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । मंगलबार बिहान ट्वीट गर्दै बाँस्कोटाले व्यंग्यात्मक शैलीमा ओलीमाथि कारबाही गर्ने कुरा पत्यार नलागे […]

मङ्गलवार, कार्तिक २५, २०७७