Aamsanchar

समाचार

काठमाडौं : नेकपा एमालेका माधव नेपाल समूहका सांसदहरू संसद् सचिवालयमा भेला हुन लागेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् विश्वासको मत लिदै गर्दा माधव समूहका नेताहरू आज सामूहिक राजीनामा दिने तयारीमा जुटेका हुन्।  छलफलका लागि आफूहरू […]

आइतवार, वैशाख २६, २०७८

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–८ वीरेन्द्र बजारमा आइतबार बिहान विद्युत सर्ट भइ आगलागी हुँदा पाँचवटा घरपसल जलेर नष्ट भएका छन् । स्थानीय भरत रार्ईको घरमा विद्युत सर्ट भइ आगलागी हुँदा छिमेकी शिशिर राई, बादलविक्रम राई, पदमकुमारी मगर […]

आइतवार, वैशाख २६, २०७८

मोरङ- आज बिहान पानी सहित परेको चट्याङमा परेर मोरङको छुट्टा छुट्टै स्थानमा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० […]

आइतवार, वैशाख २६, २०७८

झापा- देशका ठुला निजी तथा सरकारी अस्पतालमा बेड तथा अक्सिजन अभाव भइरहेको बेला झापाको एक गाउँपालिकाले सुविधा सम्पन्न आइसोलेसन सेन्टर तयार गरेको छ । झापा गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको […]

आइतवार, वैशाख २६, २०७८

काठमाडौं- क्रसर उद्योगी, जलविद्युत उत्पादक र ग्रिल व्यवसायीले आफूसँग भएका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेका छन् । कोभिड-१९को महामारी बढ्दै गएपछि देशभर नै अक्सिजन सिलिन्डरको अभाव देखिएको छ । यसका कारण कतिपयले ज्यान […]

आइतवार, वैशाख २६, २०७८

संखुवासभा : मादी नगरपालिका–३ का नवविवाहित जोडीलाई कोरोना संक्रमण भएको छ। २५ वर्षीय युवक र २० वर्षीया युवती संक्रमण पुष्टि भएको नगर प्रमुख विदुर सुब्बा लिङ्थेपले जानकारी दिए। उनीहरु १५ दिनअघि काठमाडौंबाट मादी आएका हुन्। […]

आइतवार, वैशाख २६, २०७८

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको कोरोना संक्रमणबाट निधन भएको छ । वैशाख पहिलो हप्ता काठमाडौं गएका ७६ वर्षीय बुढाको शनिबार काठमाडौंमै मृत्यु भएको उपप्रमुख चन्द्रकुमारी बुढाले बताइन् । केही व्यक्तिगत र केही […]

आइतवार, वैशाख २६, २०७८

काठमाडौं-नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन २४ घण्टे साँझसम्मको डेडलाइन दिएको छ । नभए यो समूहका सांसदहरुले सामूहिक राजीनामा दिनेछन् । शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको […]

आइतवार, वैशाख २६, २०७८

काठमाण्डौ – प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा हिजो बसेको कांग्रेस संसदीय दलको बैठकले केन्द्रीय कार्यसमितिको गएको चैत २१ गतेको बैठकमा पारित प्रधानमन्त्री […]

आइतवार, वैशाख २६, २०७८

पाँचथर – पाँचथरमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको छ । गोड्ने बेलाको मकैमा फौजी किराको प्रकोप फैलिए पछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाको हिलिहाङ र कुम्मायक गाउँपालिकामा फौजी किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र […]

शनिवार, वैशाख २५, २०७८