पाँचथर – जिल्लाको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका–१ च्याङथापुमा सोमबार आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो। यो सुदूर गाउँमा एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तलाई निम्ता गरिएको थियो। निम्ता […]
भद्रपुर- झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवत्ता राकेश थापाका अनुसार सोमबार राति १०:५५ बजेतिर गस्तीमा […]
ईलाम- ईलाम माइ-जोगमाई गाउँपालिका ५ सोयाङ की ५४ बर्षीय ख्याम कुमारी लिम्बुको लडेर मृत्यु भएको छ । सोमबार बेलुका ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल भरेकि थिइन् । टाउकोमा […]
झापा- पौडी खेल्ने क्रममा डुबेर झापा शिवसताक्षी नगरपालिका ८ डुडामारी का २८ बर्षीय जिवन थाम्सुहाङको मृत्यु भएको छ । सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा उनि साथीहरूसँग पौडी खेल्ने क्रममा माईखोलाको […]
सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ। इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८’ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ। सम्झौतामा हवाई […]
झापा – जिल्लामा पहिलो दिन नै निषेधाज्ञाको उल्लङ्घन गर्ने ५३६ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको जिल्ला टाफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक निषेश चापागाँईले् बताए । उनका अनुसार दुई पाङ्ग्रे ४७४ र चार पाङ्ग्रे ६२ वटा […]
बिर्तामोड- झापाको बिर्तामोड नगरपालिकाले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिएका कारण अत्यावश्यकबाहेकका सबै सेवाहरु स्थगित गरेको छ । बिर्तामोड नगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै कार्यालयले प्रदान गर्दै आएका अत्यावश्यकबाहेकका सबै सेवाहरु बैशाख […]
दाङ-चार महिनादेखि वेपत्ता दाङका संचारकर्मी देवेन्द्र वलीको कंकाल फेला परेको छ। गत माघ १५ गतेदेखि घोराहीबाट वेपत्ता रेडियो स्वर्गद्वारी एफएममा कार्यरत सञ्चारकर्मी वलीको कपडा र जुत्तासहित मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ। घोराही उपमहानगरपालिका […]
काठमाडौं – सरकारले प्रदेश र राजधानीमा एक हजार शय्याको अस्थायी अस्पताल बनाउने घोषणा गरेको छ । सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताए । दोस्रो लहर […]
काठमाडौँ — पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु हुनेको शव वाग्मती किनारमै जलाउन थालिएको छ । पछिल्लो समय एउटा मेसिन बिग्रिएको र कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेकाले वाग्मती किनारमै शव व्यवस्थापन […]