काठमाडौं – एमाले र माओवादी केन्द्र ब्यूताउने सर्वोच्च अदालतको फैसलाले केन्द्रदेखि प्रदेश सरकारहरुलाई पनि चुनौती थपिएको छ । एमाले र माओवादीबीच एकता भएपछि प्रदेश २ बाहेक ६ प्रदेशमा मुख्यमन्त्री नेकपाबाट निर्वाचित भएका थिए । तर, […]
खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन्। गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ नगरपालिकाले उपलब्ध […]
विराटनगर : विराटनगर महानगरपालिकाका मेयर तथा उपमेयरको राजीनामा माग्दै सुकुमबासीहरुले महानगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। आफूहरुलाई उठीबास लगाउन खोजिएको भन्दै विराटनगरस्थित गोग्राहाका सुकुमबासी प्रदर्शनमा उत्रिएका हुन्। विराटनगर महानगरपालिका–३ गोग्राहा चोकस्थित ऐलानी जग्गामा ४० वर्षदेखि बस्दै […]
काठमाण्डौ – पुनर्स्थापनापछि बसेको प्रतिनिधि सभाको पहिलो बैठक नै तनावपूर्ण बनेको छ । केहीबेर बसेको बैठक फेरि बस्ने अवस्था नभएपछि २६ गते बुधबारसम्मका लागि स्थगित भएको छ । सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसदमा […]
राजविराज – सप्तरीको राजविराजबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । हातहतियार खरखजाना मुद्दामा ११ महिना कारागारमा थुनामा रहेका सप्तरीको बिष्णुपुर गाउँपालिका–७ का २० वर्षीय महेशकुमार शर्मासहित दुई युवक पक्राउ परेको एसपी राजेन्द्रप्रसाद धमलाले […]
माेरङ – उर्लाबारी नगरपालिका ५ का प्रवीण बाँस्तोलाकाे मृत्यु प्रकरणसँग जोडिएका सबै व्यक्ति पक्राउ परेका छन् । उर्लाबारी ५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणसँग जोडिएका सबै फरार व्यक्तिहरू पक्राउ परेका हुन् । आइतवार […]
काठमाडौं-नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतको फैसलाले आफ्नो जित भएको प्रतिक्रिया दिएका छन् । दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्र्टी(नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कट्टेलले दिएको रिटमा […]
काठमाडौं : सरकारले ल्याएको संवैधानिक परिषद् नियुक्तिसम्बन्धी अध्यादेशविरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नाराबाजी गरेको छ। संसद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरेका छन्। कांग्रेसको प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक परिषद्को अध्यादेश स्वीकार गर्न […]
काठमाडौं –प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन्। सचेतक भट्टराईले संसद् बैठक सकिनेबित्तिकै बैठक बस्ने […]
काठमाण्डौ – नेकपाको प्रचण्ड–नेपाल समूहका सांसदले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जारी गरेका अध्यादेश संसदमा पेस हुन नहुने भन्दै प्रचण्ड–नेपाल समूहका सांसदले बैठक बहिष्कार गरेका हुन् […]