विराटनगर-कोराना संक्रमणको दर उच्च हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित तीन गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले शनिबार राति १२ बजेदेखि लागू हुने गरी सात दिनका लागि निषेधाज्ञा […]
उदयपुर-बढ्दो वन विनासलाई रोक्न उदयपुरको त्रियुगा नगरपालिका ७ स्थित कौवाई सामुदायिक वन समुहले एक सय नौ उपभोक्तालाई एलपी ग्यास वितरण गरेको छ ।दाउराको खपत गर्दा वन विनाश बढ्ने र वातवरण पनि प्रदुषण हुने भन्दै समूहले […]
विराटनगर –मोरङको जहदा गाउँपालिका–१ बुधनगरको एउटा घरमा शुक्रबार बिहान भएको आगलागीमा १३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । लोकेश्वर सरवरियाको टिनको छानो र टाटीको बेरा भएको चार कोठे घरमा बिहान ३ बजेतिर आगलागी भएको […]
मेचीनगर-झापाको मेचीनगर—६ स्थित मेचीनदी दक्षिणमा रहेको किराती जातीहरुको समाधी स्थलमा भएको घटनाप्रति मेचीनगर नगरपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । घटनाका विषयमा तीनवटा जातीय संघ संगठनले मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाए लगत्तै शुक्रबार नगरप्रमुख विमल […]
काठमाण्डौ – हिमाल सरसफाइ गर्ने क्रममा धौलागिरि आधार शिविर नजिक एउटा हेलिकप्टरको अवशेष भेटिएको छ । धौलागिरि आधार शिविरबाट झन्डै एक किलोमिटर पर इटाली आधार शिविरतर्फ 9N-ACRलेखेको हेलिकप्टरको अवशेष फेला परेको नेपाली सेनाले जनाएको छ […]
झापा – नेपालमा प्रतिबन्धित ठूलो परीमाणको पंगास माछाको भुरासहित एक गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाबाट खटिएको टोलीले टोलीले गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीबाट दुई क्वीन्टल पंगास […]
काठमाडौं – कांग्रेस सभापति शेर बहादुर देउवाले एमसीसी पारित गर्ने विषयमा भ्रम सिर्जना गरिएको प्रति आपत्ति जनाएका छन्। शुक्रबार आफ्नो निवास बूढानीलकण्ठमा कोभिड-१९ को माहामारी रोकथाम र उपचारका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले पछिल्लो […]
मोरङ- मोरङ लेटाङ नगरपालिका ८ स्थित जाँते बजारमा बसले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ ५ जोगीटार का ५१ बर्षीय सहबिर मगर रहेका छन् । बिहीबार बेलुका साढे ५ बजे पथरीबाट […]
दाङ- रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। सुनछहरी गाउँपालिका–७ का आशा पुनका नौ वर्षीय छोरा अभिषेकको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। बिहीवार दिउँसो करिब ३ बजेतिर चट्याङ लागेर अभिषेक […]
रुकुम – नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणदर बढिरहेको बेला विद्यार्थीहरुको स्वास्थ्यलाई बेवास्ता गर्दै रुकुम पूर्वको एक गाउँपालिकाले विद्यालयहरुमा परीक्षा सञ्चालन गरिरहेको छ। नेपाल सरकार र जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्देशनको अवज्ञा गर्दै […]