Aamsanchar

समाचार

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेमा महिलाको शव भेटिएको छ। नानीलाई विद्यालय पुर्‍याउन हिँडेकी ३१ वर्षीया बिमला डाँगी बस्नेतको शव भेटिएको हो। बुधबार बिहान नानीलाई विद्यालय पुर्‍याउन हिँडेकी बस्नेतलाई बेलुका ९ बजे स्थानीयले मृत […]

बिहिवार, चैत १२, २०७७

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरको एक होटलमा बस्ने एमाले नेता युवराज ज्ञवालीले जनाकारी दिए। ज्ञवालीका अनुसार काठमाडौंमा उपलब्ध भएका सदस्यलाई […]

बिहिवार, चैत १२, २०७७

काठमाडौं – भारतको जेलमा ४० वर्ष बिताएर फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता पाएका छन्। भतिज गोपाल तिम्सिना र भिनाजुसहित जिल्ला प्रशासन कार्यालय इलाम पुगेका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी देवीचरण फुयाँल र प्रशासकीय अधिकृत र […]

बिहिवार, चैत १२, २०७७

काठमाडौं – अनलाइन लगायतका सामाजिक सञ्जालहरूमा फार्मेसी सेवाका नाममा गैरकानूनी रुपमा भइरहेको औषधि बिक्री वितरण तत्काल बन्द गर्न सरकारले निर्देशन दिएको छ। अनलाइन फार्मेसीमा विभिन्न छुट सुविधा उल्लेख गरी गैरकानूनी रूपमा औषधि बिक्री वितरण भएको […]

बिहिवार, चैत १२, २०७७

काठमाडौं- जर्मनीले नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि १० मिलियन युरो अनुदान दिने भएको छ । यससम्बन्धी सम्झातौमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच सम्झौता भएको हो । यसले […]

बिहिवार, चैत १२, २०७७

दाङ-दाङको तुलसीपुर उपमहानगरपालिका-१८ का भुल बहादुर विक पूर्व जनमुक्ति सेनाका घाइते योद्धा हुन्। वि.सं. २०५८ सालदेखि जनमुक्ति सेनामा लागेका विकले युद्ध लड्ने क्रममा जुम्ला खंलगामा लड्दा दायाँ खुट्टा गुमाए। अहिले उनी वैशाखीको सहारामा हिँड्डुल गर्दै […]

बिहिवार, चैत १२, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले चैत १५ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने बताएका छन्। बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चैत १५ गते मेलम्चीको पानी वितरण गर्ने बताएका हुन्। नगरपालिका संघको कार्यक्रममा […]

बिहिवार, चैत १२, २०७७

खानी तथा भूगर्भ विभागले दैलेखबाहेकका थप स्थानमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाएको छ । अन्वेषण गर्न बोलपत्र आह्वानका लागि आवश्यक तयारी पूरा गरी स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरिएको पेट्रोलियम अन्वेषण […]

बिहिवार, चैत १२, २०७७

जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका छन् । जसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र […]

बिहिवार, चैत १२, २०७७

झापा- पाँचथरको कुम्मायक गाउँपालिकाको यासोकदेखि झापाका लागि छुटेको मे १ ज ४१६ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । फाल्गुनन्द गाउँपालिका ५ सुलुम्फिमा दुर्घटना हुँदा इलाम फाकफोकथुम गाउँपालिका ७ का २२ वर्षीय पदमबहादुर […]

बुधवार, चैत ११, २०७७