काठमाडौं – लोक सेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवाका चौथो तहका अप्राविधिकमा ठूलो संख्यमा आवेदन माग गरेको छ। आयोगले सूचना जारी गरी विभिन्न पदमा साढे ४०० भन्दा बढी पदमा आवेदन माग […]
काठमाडौं – सरकारले बुधबारदेखि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप (भेरोसेल) नागरिकलाई लगाउने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने व्यक्तिको प्राथमिकिकरण र खोप केन्द्र समेत तोकिसकेको छ। मन्त्रालयका अनुसार चीन सरकारबाट अनुदानमा […]
सरकारले डढेलो नियन्त्रणमा प्रभावकारी मानिने हेलिकोप्टर र जहाज खरिद प्रक्रिया अघि बढाउने भएको छ प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बढ्दो डढेलो नियन्त्रणमा प्रयोग हुने हवाईजहाज र हेलिकोप्टर खरिद प्रक्रिया थाल्न मंगलबार निर्देशन दिएका छन् । […]
झापा- झापाको कन्काई नगरपालीका वडा नं. ३ मा १ दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । रोटरी क्लव अफ सुरुङ्गा र रोट्रयाक्ट क्लव सुरुङ्गाको आयोजना तथा नोवल अस्पतालको प्रबिधिक सहयोगमा शिबिर सम्पन्न भएको हो […]
झापा- दमकस्थित आदिवासी जनजाति रंगशालाको नाम परिवर्तन गरेको विरोधमा संघीय लिम्बुवान मञ्च नेपाल झापाले जिल्ला प्रशासन कार्यालय झापामा मंगलबार ज्ञापनपत्र बुझाएको छ। वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले सहमतिको उल्लघंन गर्दै मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला […]
ओखलढुुंगा –मानेभञ्ज्याङ्ग गाउँपालिकामा बोलेरो दुर्घटनामा भएको छ। गाउँपालिका–४ केतुकेको हटियाबाट सोही वडाको धुसेनी जाँदै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो दुर्घटनामा परेको हो। दुर्घटनामा बोलेरोमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ। दुर्घटनामा […]
भोजपुर – अरुण गाउँपालिका–४, छाम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ धरानबाट भोजपुरतर्फ आउँदै गरेको ना ३ ख ३२० नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रकका मालिक मोरङ पथरीशनिश्चरे– ८ का […]
काठमाडौं – एमाले प्रवेश गरेको १८ दिनमै व्यवसायी किशोर प्रधानलाई सरकारले नियुक्ति उपहार दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार मोरङका किशोरकुमार प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको मन्त्री ढकालको […]
सुर्खेत – कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले आज (मंगलबार) संयुक्तरुपमा राजीनामा दिएका छन् । माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास […]
बझाङ – बझाङको तलकोट गाँउपालिका-१, चौडामा पानी ट्याङ्की फुट्दा २ जनाको मृत्यु भएको छ। ५२ वर्षीया गोकुल कुँवरको घटनास्थलमै र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचार क्रममा मृत्यु भएको हो। घाइते भएकी सुन्दरीदेवी कुवँरको अमिसा हस्पिटल […]