Aamsanchar

समाचार

झापाको केरखाबाट बिराटनगर जानका लागि बस चढेका युवक मृत भेटिएका छन् । आइतबार बिहान केरखाबाट बस चढेका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन् । उनी जनसेवा यातायात प्रालिको मे१ख ३३३३ नम्बरको बसमा चढेका थिए […]

आइतवार, पौष २६, २०७७

वीरगञ्ज । बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । बाराको निजगढ नगरपालिका-१३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको हो । ८/१० जनाको समूहमा रहेका लागुऔषध तस्करहरुले प्रहरीलाई […]

आइतवार, पौष २६, २०७७

काठमाण्डौ- सुनको भाउ २ हजार भन्दा धेरैले घटेको छ । आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको हो । गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको […]

आइतवार, पौष २६, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् । उनले दिउँसो १ बजे सम्बोधन […]

आइतवार, पौष २६, २०७७

काठमाण्डौ-पशुपतिनाथको मन्दिर आज दिनभर बन्द हुने भएको छ । हिजो धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाकाअनुसार […]

आइतवार, पौष २६, २०७७

बुधबार उमेश केसी र पत्नी सुदीक्षा गिरीसँग शर्मिला गिरीको सम्पर्क भएको थियो । बिहीबार भने सुदीक्षासँग पटकपटक फोन सम्पर्क गर्दा पनि नलागेको बयान शर्मिलाले प्रहरीलाई दिएकी छन् । ‘त्यसपछि कोठामै गएर कुरा गर्नुपर्यो भन्ठानेँ, भोलिपल्ट […]

आइतवार, पौष २६, २०७७

झापा – एक महिनादेखि झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भद्रपुर २ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई राहत वितरण गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र उनका बुहारी हिमानी र नाति हृदयचन्द्रलाई लिएर साबिक पृथ्वी नगर गाविस […]

शनिवार, पौष २५, २०७७

विराटनगर – स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार शिक्षिकाको मृत्यु भएको विरोधमा प्रदर्शन हुँदा मोरङको कानेपोखरी गाउँपालिका–५ भौँसाबारी शुक्रबार राति पाँच घण्टासम्म तनावग्रस्त बनेको छ। प्रहरीका अनुसार कानेपोखरी–रंगेली सडकखण्डमा कानेपोखरी–६ मा रहेको बालजगत बोर्डिङ स्कुलको को […]

शनिवार, पौष २५, २०७७

विराटनगर — प्रदेश १ का उद्योगी व्यवसायीले उद्योग–व्यापर क्षेत्रका समस्याबारे उद्योग मन्त्रालयका उच्च पदाधिकारीको ध्यानाकर्षण गराएका छन् । उनीहरुले समस्या समाधानका लागि पहल गरिदिन आग्रह समेत गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का […]

शनिवार, पौष २५, २०७७

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको युवा संघले शनिबार काठमाडौंमा निकालेको र्‍यालीमा धोती जुलुससमेत निस्केको छ। कुनै समय केपी ओलीले मधेशीका बारेमा अनेक अपमानजनक शब्दहरु प्रयोग गर्न पछि पर्दैनथे। संविधान संशोधनको माग राख्दै […]

शनिवार, पौष २५, २०७७