Aamsanchar

समाचार

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्धका विघिन्न रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। शुक्रबार विघटित प्रतिनिधिसभा सदस्य देव गुरुङको रिटमा बहस भएको थियो। आज पनि उनैको रिटमा अधिवक्ता गोपाल पाण्डे बहस सुरु गरेका छन्। […]

आइतवार, माघ १८, २०७७

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम जारी राखेको नेकपाको प्रचण्ड – माधव समूहले आज पनि माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको छ। धर्नामा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायत शीर्ष नेताहरू सहभागी भएका […]

आइतवार, माघ १८, २०७७

सिरहा – सिरहामा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ११ हजार छ पुरुष र १० हजार चार महिला गरी २१ हजार १० नयाँ मतदाता थपिएका हुन्। सरकारले अगामी वैशाख […]

आइतवार, माघ १८, २०७७

काठमाण्डौ –काठमाण्डौमा बर्ड फ्लू देखिएपछि भारतसँगको नाकामा कडाइ गरिएको छ । यसअघि भारतमा बर्ड फ्लू देखिएकाले भारतसँगको सबै नाकामा कडाइ गरिएको पशुसेवा विभागले जनाएको छ । विभागले भारतबाट हुने पंक्षीजन्य सबै वस्तु आयातमा पूर्ण प्रतिबन्ध […]

आइतवार, माघ १८, २०७७

काठमाडौं – खानेपानी मन्त्री एवम्‌ सत्तारूढ नेता मणि थापाले शनिबार सुर्खेतमा आफूले नेपाल सरकारु भन्नुपर्नेमा भूलवश ‘श्री ५ को सरकार’ प्रयोग भएकोमा क्षमा मागेका छन्‌। शनिबार सुर्खेत पुगेका ​मन्त्री थापाले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा […]

आइतवार, माघ १८, २०७७

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाई थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको बताएकी छिन् । चितवनमा शनिबार आयोजित कुँवर समाज नेपाल चितवन शाखाद्वारा निर्मित राष्ट्रिय […]

शनिवार, माघ १७, २०७७

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा पुगेर आजको भेलालाई कास्टिङको संज्ञा दिएका छन्। चितवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। तोकिएको समयमा निर्वाचन हुने कुरामा ढुक्क […]

शनिवार, माघ १७, २०७७

काठमाडौं-भारतका विभिन्न राज्यमा देखा परेको बर्ड फ्लू नेपालमा पनि भित्रिएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका- ७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पिसिआर विधिबाट परीक्षण […]

शनिवार, माघ १७, २०७७

काठमाडौं-देशभर १ सय ४३ खोप केन्द्रबाट शनिबार १४ हजार ८ सय ९४ जनाले कोरोनाको खोप लगाएका छन्। प्रदेश १ मा १५ सय ४७, प्रदेश २ मा २१ सय १०, बागमती प्रदेशमा ५४ सय २, गण्डकीमा […]

शनिवार, माघ १७, २०७७

सोलुखुम्बु- मतानमा आगलागी हुँदा सोलखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानमा दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय टेकप्रसाद निरौलाका नाति अन्दाजी ७ वर्षीय सुगम निरौला र नातिनी ४ वर्षीया सुदिस्मा निरौला हुन्। वडा अध्यक्ष भेषकुमार […]

शनिवार, माघ १७, २०७७